ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अमेरिकाले डीभी लट्री स्थगित गर्ने निर्णय गरेसँगै विश्वका ५५ हजार डीभी विजेताको अमेरिकी सपना ऐठनमा परेको छ । यसबाट २०२५ मा डी भी लट्री परेका ३,८३१ नेपालीको सपना पनि तुहिदैछ ।
बिएल संवाददाता - वासिङ्टन डीसी