मनको कुरा गरौं
हालको समयमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ।
दिपा धिताल - रुकुम पूर्व
हालको समयमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ।
दिपा धिताल - रुकुम पूर्व
दुई नेताबीचको छलफलमा रविले बालेनलाई प्रधानमन्त्रीको अफर गरेको दाबीसहित सामाजिक सञ्जालमा अनेकौं चर्चा र अडकलबाजी भइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
आउनुस भइरहेको के छ? हुनुपर्ने के थियो? र के भइरहको छैन? भन्ने प्रश्नको वरिपरी रहेर केही विचार विमर्श गरौँ।
राधाकृष्ण देउजा - अमेरिका
नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन फिर्ता बोलाइएका छन् ।ट्रम्प प्रशासनले कार्यकाल बाँकि रहदै उनलाई बीचैमा फिर्ता बोलाएको हो ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकाले डीभी लट्री स्थगित गर्ने निर्णय गरेसँगै विश्वका ५५ हजार डीभी विजेताको अमेरिकी सपना ऐठनमा परेको छ । यसबाट २०२५ मा डी भी लट्री परेका ३,८३१ नेपालीको सपना पनि तुहिदैछ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
प्रभु बैंकसँग जोडिएको मुद्धामा सीआईबीले अनुसन्धान थालेपछि अनुसन्धानको राडारमा रहेका अर्बिट कन्सल्टेन्सीका सञ्चालक सुनिल रेग्मी शक्तिकेन्द्र धाउन थालेका छन्।
बिएल संवाददाता - काठमाडौं
न्यातपोल मन्दिरको निर्माण, संरचना र धार्मिक महत्त्वसँग सम्बन्धित अनेक रोचक किंवदन्ती तथा कथनहरू आज पनि स्थानीय जनमानसमा प्रचलित रहेको पाइन्छ।
बिएल संवाददाता - भक्तपुर
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ अनुहारलाई क्याबिनेटमा प्रवेश गराउँदै छिन्।
महेश चौलागाईं - जुम्ला
सम्झौतामा सुशासन, सरकार सञ्चालन र भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा गठन गर्ने सहमति भएको छ।
बिएल संवाददाता - काठमाडौं
स्यादुललाई हामीले ‘सुन्तले टापु’को नाम दिइरहेका बेला हाम्रो मनमा कमरेड माओका कविताको शीर्षक र यात्से नदीका तेजिला धारहरूसित जुध्दै माओको जन्मथलोलाई प्रतिनिधिमूलक हिसाबले चिनाइरहेको ‘सुन्तले टापु’को आदरपूर्वक सम्झनाले काम गरेको थियो।
ईश्वर पोखरेल - काठमाडौं
प्रभु बैंकका उच्च अधिकारीहरूले अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी बैंकलाई प्राप्त हुने सेवा शुल्क बाँडफाँट गरी बैंकलाई हानीनोक्सानी पुर्याएको दाबीसहित उजुरी परेपछि सीआईबीको अनुसन्धानका क्रममा यस्तो तथ्य बाहिरिएको हो।
सुदिप बराल - काठमाडौं
अहिले भने आफूले ‘बाहिर सबै सेटिङ मिलाइसकेको’ भन्दै पन्त कार्यालयमा उपस्थित भएको बैंकका कर्मचारी बताउँछन्।
बिएल संवाददाता - काठमाडौं
आठौं राष्ट्रिय खेल प्रतियोगिताको पृष्ठभूमिमा तयार भएको पूर्वाधार नेपालगन्जको लागि उपहार हो। खेलको सामाजिक सांस्कृतिक रुपान्तरणका लागि पूर्वाधार अनिवार्य शर्त हो। संरक्षणका लागि स्थानीय सरकारको स्वामित्वमा सामाजिक अभियान चलाउन सकिन्छ।
सूर्य थपलिया - काठमाडौं
एमाले अध्यक्ष केपी ओलीले आफूपछि तत्कालिन महासचिव तथा हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउने सहमति गरेको नेताहरूले खुलासा गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
त्यसो भएकोले नै होला मदन भण्डारीले सिर्जनात्मक प्रयोगको कुरा अघि सार्नु भयो। यस सन्दर्भमा पनि हामीले ठोस परिस्थितिको सही विश्लेषण गरेर सही गन्तव्य पहिचान गर्नु आवश्यक हुन्छ।
बिएल संवाददाता - बारा
उनले बैंकमा कार्यरत गंगादत्त कपाडीको नाममा २९ लाख २५ हजार र स्टाफ प्रतीज्ञा भट्टराईको नाममा ३३ लाख ५७ हजार रकम निलकेकी थिइन्। गत महिना पक्राउ परेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको ‘मुद्दा मिलाउन’ चाहिने भन्दै उनले सिइओकै निर्देशनमा उक्त रकम निकालेकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं
रवि लामिछाने अहिले बन्द कोठामा छन्, तर उनीसँग जोडिएको राजनीतिक बहस भने बाहिर खुलेर चलिरहेको छ। नेताहरूको भेटले उनी अझै राजनीतिक खेलको केन्द्रमा रहेको प्रमाण दिन्छ।
सुबास शर्मा - काठमाडौं
सीईओ अशोक शेरचनसँगको निकटतम सम्बन्धको आडमा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तको हैकमले बैंकका कर्मचारी आजित बनेका छन्।
बिएल संवाददाता - काठमाडौं
गत कात्तिक २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर दुई दर्जन बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको थियो।
बिएल संवाददाता - काठमाडौं
कहिलेकाहीँ उनीहरूको आश्रममा नै भनाभन पनि हुन्छ। तर एकअर्काको साथमा नहुँदा छट्पटिन् थाल्छन्। सायदै, श्रीमान–श्रीमतीका सम्बन्ध नै यस्तो हुन्छ।
ईश्वरी राई (इशु) - काठमाडाैं