बुधबार, २६ अगस्ट २०२६

सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा

पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधानत उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूहभित्रनै देउवा कमजोर र निरीह बन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ।

ओम आचार्य

ओम आचार्य - काठमाडौं

गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ

जेन जी पुस्ता मात्रै देशको अमूक भविष्य होइन, यो आजको वर्तमान हो। पुस्तामाथिको बर्बरता कुनै पनि हालतमा सैह्य हुनेछैन। गृहमन्त्रीमात्रै होइन, यो घटनापछि प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)

बाको पिण्डदान सकेपछि आँसु रोक्न सकिनँ। आँखाबाट बगेका ती अश्रु केवल दुःखका थिएनन्, ती श्रद्धा, माया र स्मृतिका धाराहरू पनि थिए। अरु सबै मौन भएर त्यो क्षणलाई आत्मसात गरिरहेका थिए।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)

बिस्तारै बोल्ने, मुस्कुराउँदै बोल्ने, पछ्यौरा सँधै ओढिरहने वहाँको स्मरण गर्दा एक भद्र तर सशक्त व्यक्तित्व छर्लङ्ग आउँछ मनमा। पछिल्लोपटक मनमोहन अधिकारीको देहवसान पश्चात वहाँ एक शान्त विशाल समुद्र लाग्दथ्यो।

अनिता लामा

अनिता लामा - काठमाडौं

देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै

एक समय बीपीले भन्नुभएको थियो- कांग्रेस हुनु नहुनु आफ्नो ठाउँमा छ तर पहिला डेमोक्र्याट् बन्नुस्। अहिले पनि सम्झना आउँछ। जतिखेर बीपीले सो कुरा भन्नुभयो अहिले कांग्रेसको सांगठनिक अवस्था त्यतिखेर कै जस्तो छ। कांग्रेस सांगठनिक अवस्थाले त्यति नै पछाडि छ।

ओम आचार्य

ओम आचार्य - काठमाडौं

प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा

धाम पुग्ने बाटो सरल छैन। घुमाउरा डाँडाकाँडा, अनकन्टार गाउँ, सर्पजस्तै उकालो–ओरालो, हावासँगै चुलिएको धुलो र कहिले बादलले ढाकिएको आकाश– यी सबै कठिनाइ पार गर्नुपर्छ। तर, यही कठिनाइ नै यात्राको सुन्दरता हो।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!

अहिले पनि चाडबाडमा बेपत्ता परिवारका लागि खुसी आउँदैन भने भान्सामा मिठो मसिनो पाक्दा मन भारी हुन्छ। खुसी, सजिलो असजिलोमा उनीहरूकै यादले बाँचिरहेकाहरूले आफन्त आउने गोरेटो कुर्दाकुर्दै आँखा भने अझै थाकेका छैनन् र ओभाएका पनि छैनन्। मन छियाछिया भएको छ।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता

बायोलोजीकल रूपमा प्रजननका लागि महिला शरीरले भ्रूणको विकास गर्छ, जसले गर्दा केही वैज्ञानिकहरू महिलालाई आधारभूत रूप मान्छन।

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)

भक्तपुर काण्डलाई इतिहासले राज्यसत्ताबाट गरिएको योजनाबद्ध हत्या र दमनको प्रतिविम्बका रूपमा मात्र होइन, नेपाली जनताले स्वतन्त्रता र अधिकारका लागि गरेको त्याग र संघर्षको जगका रूपमा समेत लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘फादर्स डे’, विडम्बनाको उत्सव

पुराना फोटोहरू एडिट गरेर राखिन्छन्, हृदयस्पर्शी भनिएका अंग्रेजी वा नेपाली शब्दहरू टाँसिन्छन्। तर विडम्बना के छ भने, यी सब शब्दहरूको चमकभित्र कतै प्रेमको ज्योति होइन, बरु देखावटी नाटकीयता मात्र लुकेको हुन्छ।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?

युद्धको रंगमञ्च: नेपाली कांग्रेस यो युद्ध नेपाली कांग्रेस भित्र लडेको छ– एकतर्फ शेरबहादुर देउवा नेतृत्वको सत्तालोलुप कौरवहरू, अर्कोतर्फ शेखर कोइराला नेतृत्वका सिद्धान्तवादी पाण्डवहरू। यो केवल व्यक्तिको लडाइँ होइन, यो बीपी कोइरालाको विचार र सत्ता मोहबीचको टकराव हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी नेपाली सोझा कि मूर्ख?

प्रश्न उठ्छ विदेशमा बसेर देश विकास सम्भव छ कि छैन? उत्तर स्पष्ट छ— छैन। नेपालमा हामी आफ्नैबारे कहिलेकाहीँ द्विविधामा पर्छौँ— हामी सोझा हौँ कि मूर्ख?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहाँ पुर्‍याउला जनार्दन?

शासन प्रणाली राम्रो भए पनि यदि त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरू वा संस्थाहरू सक्षम छैनन् भने शासन प्रणाली असफल हुन्छ। शासकीय अयोग्यता भनेको शासन प्रणालीको प्रभावकारिता घटाउने अवस्था हो, जहाँ सरकार वा प्रशासन जनताको हितमा प्रभावकारी सेवा दिन असमर्थ हुन्छ।

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!

कसरी विस्वास गर्नु? मुटु छियाछिया भयो। श्रीमतीले बहुविवाह मुद्दा हाल्छिन् कि भन्ने डरले घरमा नल्याइ काठमाडौं लिएर गएका रहेछन्। गाउँ कै दाइले सम्झाउदै उनलाई सान्त्वना दिए। अझै पनि पत्याउनै गाह्रो भइरहेको थियो।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

न्यायका निरीह सात वर्ष

निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन्। यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुंगोमा पुर्‍याउने आश गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ

यहाँ सबैले बुझ्नु पर्ने के छ भने शब्दमा सही सिद्धान्त लिएर गलत काम गर्नुभन्दा व्यवहारले राम्रो गर्दै नयाँ सिद्धान्त सिर्जनाको अवस्था निर्माणको कोशिसले पनि अवसर पाउनुपर्छ।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

स्मृतिका पर्दाले नछेकौं बीपीलाई

उहाँको योगदानको फेरि अर्कै पाटो छ। त्यो कुनै बेलामा म चर्चा गरुँला। तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बीपी कोइराला नै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ताले थलिएको नेपाली कांग्रेस

यहाँ कतिपटक र कति समय कांग्रेस सत्तामा रहने र आफ्नो गुट बनाउने त्यसमा लागेको छ र सत्तामा हुदा समेत थकित, र निराश भएको छ। कारण नेपाली कांग्रेस जनताको नभएर गुटको भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२९ वर्षको उमेरमै १५ सय सर्प उद्धार गरिसकेका ‘सर्प मित्र’ रमेश

२९ वर्षका रमेशले अहिलेसम्म १,५०० भन्दा बढी सर्पको उद्धार गरिसकेका छन्- त्यो पनि न त कुनै तलब, न त संस्थाको नाममा, पूर्ण रुपमा स्वयंसेवाका साथ, जोखिम मोलेर।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा

छाउ हुनु- लाज होइन। यो त सृष्टिको अनुपम चक्र हो, जीवनको निरन्तरता हो, मातृत्वको पहिलो सर्त हो। तर विडम्बना! यत्रो वैज्ञानिक युगमा पनि हाम्रो समाजको सोच अँध्यारो युगमै अल्झिएको छ, विशेष गरी कर्णाली र सुदूरपश्चिममा।

कमल बहादुर साउद

कमल बहादुर साउद - अछाम