आइतबार, २३ अगस्ट २०२६

ओलीलाई ‘मोदी गृहकार्य’ : राजासहितको हिन्दू राष्ट्र

नेपालमा ‘राजा फर्काउने आन्दोलन’ सुरू भएकै छेको पारेर ओलीले 'मोदी-दर्शनभेट’ पाएका छन्। एक्लाएक्लै भएको यो भेटबाट एउटा आशंका उब्जिएको छ- ‘कतै यो भेट नेपालमा राजासहित हिन्दू राष्ट्र बनाउने शर्तमा त भएको थिएन ?’ राजावादीहरू हर्काउदै आएका ओलीसामु अर्को एउटा गम्भीर प्रश्न उभिएको छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

गोली हान्ने मापदण्डः कसलाई हान्ने, किन हान्ने?

सुरक्षाकर्मीले गोली हान्ने मापदण्ड सामान्यतया धेरै कारकहरूमा आधारित हुन्छन् र यसका लागि विभिन्न कानून र नीति-पत्रहरू हुन्छन्। नेपालको सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउनका लागि सामान्यतया तलका मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ:

डा. महेन्द्रजंग शाह

डा. महेन्द्रजंग शाह - काठमाडौं

विद्यार्थी आन्दोलनको रुपान्तरण

जुन अवसर आज हामी नेपालीले प्राप्त गरेका छौं। हामीले प्राप्त गरेको यो उर्जाशील जनशक्तिलाई सही दिशानिर्देश गर्न सक्यौं र यसलाई राष्ट्र निर्माणमा प्रयोग गर्न सक्यौं भने, नेपाल समृद्व बन्न दशकौं कुर्नै पर्दैन। छोटो समयमै नेपाललाई ‘समृद्ध मुलुक’ बनाउन सकिन्छ जसका लागि सबैको साझा संकल्प आवश्यक छ। तर, विडम्बना विदेश पलायनको दलदलमा फसेको हाम्रो युवाशक्तिलाई स्वदेशमै रोक्न सक्नु हाम्रो सामु सबैभन्दा ठुलो चुनौती बनेर उभिएको छ। यसको लागि हामीले नेपालमा नै अवसरको सृजना गर्ने प्रयत्न थाल्नुपर्छ। उद्योग, स्टार्टअप, नवीन परियोजना, कृषि क्षेत्रमा आधुनिकीकरण र प्रविधि क्षेत्रको विकासमा युवाहरूको भूमिका सुनिश्चित गर्न सक्नुपर्छ। जुन आजको निर्विकल्प आवश्यकता हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजाले कुनै जनकमाण्डर चिनेका छैनन्, प्रदर्शन गर भनेका पनि हैनन्’

‘राजाले कमान्डर तोकेको पनि होइन, प्रदर्शनको आह्वान पनि गरेको होइन’ उनले भनेका छन् ‘निर्मल निवासमा को-को आउँछन्, कति आउँछन्, सबैलाई राजाले आन्दोलन गर्न उक्साएर पठाउछन र?’ उनका अनुसार यो सबै ज्ञानेन्द्र शाहको बदनाम गराउनका लागि रचिएका षड्यन्त्रहरू हुन्।  ‘त्यसरी उक्साउने नै भए फागुन २५ को त्यत्रो जनसमुदायलाई भड्काउन सकिन्थ्यो नि!’ पाठक भन्छन्  ‘सुझबुझ तरिकाले निर्मल निवासमा लगेर टुङ्ग्याएको हो नि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्प २ : ० को सुनामीमा नेपाल

नेपाल राष्ट्रपति ट्रम्पको सहयोग कटौतीमा पर्ने सूचीको पहिङलो क्रममै छ जस्तो देखिएको छ। युएस्एड खारेजी र खर्च कटौतीसम्बन्धमा ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमै उनले नेपालमा गरिएका तीन अमेरिकी आयोजनाको नाम नै लिएर ‘ठगी र जालसाजी’ भनेका थिए। यो कठोर अभिव्यक्तिले पनि ट्रम्प नेपालप्रति ‘दयावान’ हुने संकेत गर्दैन।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

नेपालका केजरीवाललाई ‘दिल्ली-ऐना’ बैना

भनाइ नै छ, दिल्लीमा पानी पर्यो भने नेपालमा छाता ओढिन्छ। यसपटक दिल्लीको नयाँ र लोकरिझ्याइँवादी राजनीतिमा पानी मात्र परेको छैन, मुसलधारे वर्षा नै भयो। त्यसबाट नेपालका केजरीवालहरूलाई बैनास्वरूप दिल्ली-ऐना मिलेको छ। त्यसबाट आफ्नो अनुहार हेरेर फोहोर पुच्छन् कि फोहोर देखायो भनेर ऐना नै फुटाउँछन्, त्यो चाँहि समयकै ऐनामा हेर्नुपर्ने बेला आएको छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

आफ्नै नाङ्गो तस्वीरले झन्डै ज्यान लिएन, साइबर ब्यूरोले बचायो

प्रहरीले सबै कुरा सुन्यो। अनि सुरुमा उनलाई स्कुलमा घुलमिल र पुन:स्थापनाको पहल थाल्यो। प्रहरीको एउटा टोली उनको विद्यालयमा पुगेर उनका साथीहरू, विद्यालयका शिक्षक अनि अरु विद्यार्थीहरूसँग परामर्श गर्‍यो। उनलाई फेरि पहिलाकै अवस्थामा विद्यालयमा पुन:स्थापना गरायो। अन्सारीलाई पनि खोजेर पक्राउ गर्ने आश्वासन पनि दिलायाे। तर नेपाल प्रहरीका लागि याे काम कम्ता चुनौतीपूर्ण थियाे। किनकि जावेद  विदेशी नागरिक थिए र विदेशबाटै याे काम गरिरहेका थिए।

डिल्ली पाण्डे

डिल्ली पाण्डे - काठमाडौं

कति बाघ पाल्नसक्छ नेपालले?

पर्यावरणीय चक्रको एउटा महत्वपूर्ण अंश हो बाघ। यो चक्रमा मान्छेको जीवनको जत्तिको महत्व छ त्यसलाई जोगाइराख्नका लागि बाघ ‘इकोसिस्टम’को एक अंश हो। त्यसैले बाघ संसारभरि लोपोन्मुख छ। यसलाई पाल्ने कि मास्ने भन्ने अब मात्रै एउटा देशको निर्णय हुनसक्दैन। हरेक देशका एक एक बाघमाथि मात्रै त्यो देशको होइन, बरु हरेक एक एक बाघको जीवनमा सारा विश्व नै जोडिएको हुन्छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

छाड्नेलाई आऊ भन्ने ‘ओली’ भएकालाई खेदिरहेछन्

गएको असारमा मोरङ एमालेले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहित तीन जनालाई कारबाही गरेको थियो। पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै थापासहित महानगरका उपसचिव नवराज नेपाल र वडा नं ३ का अध्यक्ष लालमणि भट्टराई साधारण सदस्य नरहने गरी कारबाहीमा परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्रीलाई नै झम्टिरहेको मनको ‘बाघ’

‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन…’ केही दिनअघि एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षणकर्मीहरूमाझ सोधेका थिए ‘बाघ पाल्ने लिमिट कति हो?’ औपचारिक कार्यक्रम हलभरि ताली र हुटिङले गुञ्जियो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

पहिलेका गीतमा जीवन हुन्थ्यो, अहिलेका गीत लहर र रहरमा आउन थाले: प्रेमदेव

वरिष्ठ मादल वादकको रुपमा चिनिने प्रेमदेव गिरी बहुप्रतिभाका धनी मानिन्छन्। उमेरले सात दसक पार गरिसकेका उनी विद्यालयमा बालबालिका माझ रमाइरहेका हुन्छन्। सादा जीवन, उच्च विचारका धनी प्रेमदेवको जिन्दगी नै एक पाठाशाला हो। एक सुन्दर रङ्गमञ्च हो।

हेमन्त विवश

हेमन्त विवश -

उमेर: १५ वर्ष, छ महिना प्रेम, २ महिना ‘घरबार’ अब वार न पार (भिडियाेसहित)

‘मैले विवाहपछि पढ्न पाउनुपर्छ। बाहिर निस्किुनमा रोकटोक गर्नु पाइँदैन र मलाई टेलर्सको काम सिकाउनुपर्छ’, विवाहअघि प्रकाशसँग राखेको प्रस्ताव थियो दिलमायाको। दिलमायाको सबै सर्तहरू मानेका थिए प्रकाशले पनि। विवाहपछि सुखमा राख्ने भन्दै आश्वासन पनि दिलाए।

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडौँ

इण्डो–अमेरिकी रणनीतिमा घुमिरहेको नेपाली सत्ता

सभापति देउवा र महामन्त्री थापा नयाँ सत्ता समीकरणलाई लिएर इण्डो–अमेरिकन समर्थनसहित सत्ताको कम जोखिमका लागि गृहकार्यमा रहेको स्रोत बताउँछन्। प्रधानमन्त्री ओलीले संविधान संशाेधनको उपायबाट मधेस केन्द्रित दल र छिमेकी भारतको समर्थन खोजिरहेका छन्। तर यस विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा आवश्यक छलफल र तयारी हुन सकिरहेको छैन।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

‘सोबर’ले सुधार्‍याे छिमीको कुलत जीवन (भिडियोसहित)

अहिले उनी सोबरकी ‘सिनियर स्टाफ’ भएकी छिन्। र, आफ्नो पुरानो गार्बेज कम्पनीमा पनि काम गर्छिन्। ‘मैले त्यो जागिर गुमाइसकेकी थिएँ तर सोबरका दाइहरूको कारण फेरि पाएँ’, उनी भन्छिन्, ‘अहिले दुई वटा काम गरेर आफूलाई व्यस्त बनाइरहेकी छु।’

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडौँ

मनै लोभ्याउने ‘सिन्जा उपत्यका’ (फोटो फिचर)

सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

किन छैन नेपालमा भविष्य ?

सन् २०२४ भरि नै नेपालमा भविष्य छैन भन्ने जबर्जस्त भाष्य निर्माण भयो। परिणामस्वरूप ठूलो संख्यामा नेपाली युवाहरू पढ्ने बहानामा विदेशिए। तर, सत्य त्यस्तो हैन- नेपालमा केही भएको पनि छ र नेपालको भविष्य पनि छ।आवश्यक छ त सकारात्मक भाष्य निर्माणको। सन् २०२५ मा त्यही दिशामा काम होस्- सबैलाई शुभकामना।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

सत्ता परिवर्तनको ‘मिडिया ट्रायल’

नेपालमा २ मुख्य ठुला दलको समीकरण फेरवदल गर्न भइरहेका प्रयासहरु नतिजामुखी छैनन्। यो समीकरण भत्काउन अन्तर्राष्ट्रिय शक्ति त्यतिबेलासम्म सफल हुने छैनन्, जतिबेलासम्म काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबीच अविश्वास संकट आउँदैन।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

एमालेको जागरण सभाका अन्तर्य

सरकारले कुरा नसुन्दा आफ्ना कुराको सुनुवाइ गराउन सडकमा नागरिकले संघर्ष गर्छन्। तर एमाले भने सरकारमा रहँदा समेत बेलाबखत सडकमा उत्रने अभ्यास गरिरहन्छ। संसद र सरकारमा रहेको दलबाट सडकमा गरिने यस्ता कार्यक्रमले नागरिकमा के सन्देश दिन खोजेको हो? त्यसको अन्तर्यमा पुग्न जरुरी छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

जनप्रतिनिधिको ‘गुण्डा अवतार’

प्रतिनिमूलक घटनाले के देखाउँछ भने सुशासनका लागि काम गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि नै ‘गुण्डा राज’ चलाइरहेका त छैनन्? जसले कहिले कर्मचारी, कहिले सहकर्मी र कहिले नागरिकमाथि जाइलाग्ने गरेको घटना घटिरहेका छन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ