प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
प्रभु बैंकका उच्च अधिकारीहरूले अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी बैंकलाई प्राप्त हुने सेवा शुल्क बाँडफाँट गरी बैंकलाई हानीनोक्सानी पुर्याएको दाबीसहित उजुरी परेपछि सीआईबीको अनुसन्धानका क्रममा यस्तो तथ्य बाहिरिएको हो।
सुदिप बराल - काठमाडौं