सूर्यको सत्ता
नवग्रहमा सूर्यको सत्ता सबैले स्वीकारेका छन् र यो सत्ताको प्रत्यक्षीकरण छ। नवग्रहमा सूर्य राजा हो यो राजाबाट यो सूर्यबाट अन्य ग्रह जीवित छन्, नक्षत्र ग्रह सबैको प्रतिष्ठा र उत्पत्ति स्थान नै सूर्य हो र यसैबाट उत्पत्ति पनि भएका हुन्।
ओम आचार्य - मोरङ