शनिबार, १४ मार्च २०२६

‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्‍यो’ (भिडियाेसहित)

चार महिनाअघि गहभरि आँसु बनाएर रुपाले आमासित भनेकी थिइन्, ‘म बाहिर बस्न सक्दिनँ। मलाई समाज र प्रहरीले राम्रो मान्दैन। म फेरि रिह्याब सेन्टर बस्न चाहन्छु। अब म सुध्रिन चाहन्छु आमा!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रापिएको ‘रविमण्डल’

गत भदौमा भैरहवा कारागारको एउटा अँध्यारो कोठाको मधुरो भित्तामा रवि लामिछानेले लेखेका थिए ‘यो युगमा अब कृष्णहरू जन्मिने छैनन् तर अन्यायका विरुद्ध लड्न अब जन्मिएका धेरै मानिस कृष्णजस्तै बन्नुपर्नेछ…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार

योसँगै केपी ओलीको अहंकारको राजनीति झापामै ढलेको छ। झापा विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदायका ओलीको पतन झापामै पुगेर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा

मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमै यस्तो बालेन बेग छ कि त्यहाँ अरू कोही टिक्ने स्थिति नै छैन । यो बेगले रास्वपाको नाममा सिन्को ठडाए पनि जित्ने र बाँकि सबै बढारिने स्थिति छ । यो अजब गजबको स्थितिले गगन थापा पनि जोगिने छाँट छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले

देशमा बाहुबली बालेनको बेग थामिनसक्नु छ। पछिल्लो ट्रेण्ड हेर्दा रास्वपालाई प्रत्यक्षतर्फ बहुमत ल्याउनबाट कसैले रोक्ने देखिदैन । समानुपातिकतर्फ पनि यही ट्रेन्ड रहने हो भने त रास्वपाले दुईतिहाई नै जित्न पनि सक्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक, झापा

सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू

सरकारका चलाउनका लागि उनले खोजेका धेरै सारथीहरू अन्तिम समयमा उनको साथ छोडेर चुनावी मैदानमा नारिए। र, पनि उनले हार मानिनन्। लक्ष्य प्रस्ट थियो। गन्तव्य छर्लङ्ग थियो। उनिभित्रै जिन्दगीभरि दरिएको एउटा आँट थियो। कैयौं नैराश्यताका बीचमा पनि उनले एउटा हठ भने छोडिनन् ‘फागुन २१ मा चुनाव हुन्छ हुन्छ…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी

आमा सत्य हो भने बाबु विश्वास, जीवनचाँहि संजोग मात्रै हो । आज फागुन २१, २०८२ साल, म सत्य, विश्वास र संजोगले त्रिवेणी बनेको  झापा ५ को डेटलाइनमा यो ब्लग लेखिरहेको छु । यतिबेला सिलिण्डरको अक्सिजनले जीवनको अन्तिम क्षण बाँचिरहेकी मेरो आमा हातले इशाराको घण्टी बजाइरहेकि छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक, झापा

देशैभरि गड्गडाइरहेको ‘गगन’

देशको राजनीतिक परिस्थितिले निम्त्याएको एउटा आकस्मिकता अनि पार्टीभित्रै फुट्दै गरेको पुस्ता विद्रोहको विष्फोटलाई सम्हाल्दै गगन यतिबेला पार्टीको नेतृत्वमा छन् अनि सिङ्गो देशको नेतृत्व गर्ने एउटा र उत्कट सपना बोकेर मधेसको चुनावी राजमार्गमा कुदिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर

माओवादी युद्ध सुरु भएकै थिएन तर रोल्पाली गाउँहरूमा त्यो बेला ‘युद्ध’का झिल्काहरू झिल्किदैं थिए।  नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूलाई माओवादीहरूले गाउँगाउँबाट लखेटिरहेका थिए। राजनीतिका फरक बिचारलाई उनीहरूले सहनै सक्दैनथे। अरुहरू माओवादीका अघि टिक्नै सक्दैनथे। त्यो भयानकताले लखेटेको एउटा राजनीतिक नाम हो- अमरसिंह पुन।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

देउवाजी बसिगया अब नैनसिंहजीको पालो...

डलेल्धुराको असिग्राम गाउँपालिका-१ रूवाखोलामा जन्मिएका देउवा जहिले पनि सत्ता र शक्तिकै वरिपरि रहिरहे। देशको राजनीति सधैं उनकै वरिपरि घुमिरह्यो। जीवनकालको एउटा खण्ड थियो जहाँ उनी पार्टीको राजनीति वरिपरि थिए, त्यसपछिका दिनमा उनकै वरिपरि पार्टीको राजनीति घुमिरह्यो।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?

नेपालमा अब फागनु २१ गते चुनाव हुने कुरा जति निश्चित छ, त्यसपछि के हुन्छ ? भन्ने कुरा पनि त्यतिकै अनिश्चित छ । तीन ठूला दल कांग्रेस, एमाले र रास्वपाले आआफ्नो बहुमत आउने दावी गरे पनि त्यसको कुनै आधार देखिदैन । ती दलले घोषणा गरेका भावी प्रधानमन्त्रीको जीत नै निश्चित छैन । यस्तो अनिश्चितताका बीच हुने चुनावले देशमा ठडिएका समस्याका चुनौति र जनताका आंकाक्षाका पहाडहरू सम्याएर समाधानको मैदान बनाउने सम्भावना देखिदैन ।

बिएल संवाददाता

बिएल संवाददाता -

राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’

नेपाली काँग्रेसका तर्फबाट दाङ क्षेत्र नं २ का उम्मेदवार हुन्, किरणकिशोर घिमिरे। नेपाली राजनीतिमा दाङको यो घिमिरे परिवारको आफ्नै लामो विरासत छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति

आज फागुन १२ गते । चुनाव आउन अब मात्र दिन बाँकि छ । आजको स्थितिमा झापा- ५ मा केपी ओली र सर्लाही ४ मा गगन थापा नै अगाडि देखिन्छन् । रास्वपाको पक्षमा देखिएको लहर यी क्षेत्रमा अरू घनिभूत भएर छिर्यो भने चाँहि बालेन र अमरेशले पनि जित्न सक्लान् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?

अमेरिकाको नेपाली डायस्पोराबाट फेरि अर्को एउटा आङ नै सिरङ्ग गर्ने समाचार प्राप्त भएको छ । समाचारअनुसार सोमबार बिहानै भर्जिनियास्थित फेयरफ्याक्समा छत्रबहादुर थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापाको विभत्स हत्या गरेका छन् भने ज्वाइँ सन्तोष कुमार बस्नेतलाई गम्भीर घाइते बनाएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

इश्तियाकका चुनावी ‘इश्क’

एकाएक फेरिएको लक्ष्य। झन अलमलिएका सपनाहरू। राजनीतिमा लागेका बुवाको सपना थियो– छोरो डाक्टर बनोस्। तर बुवाको त्यही राजनीतिक मैदानमा सफर गरिसकेका इश्तियाकले अब आफ्नो जीवनलाई त्यही मैदानमा दौडाउन चाहन्थे।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !

धेरै पहिला रेडियो नेपालमा हात्ती छाप चप्पलको एउटा विज्ञापन बज्थ्यो । छोरीले बालाई सोध्थिन्, हात्ती र हात्ती चाप चप्पल कुन बलियो हुन्छ ? जवाफमा बाबु भन्थे, 'दुबै उस्तै उस्तै हुन् नानु ।' हिजोआज नेेपाली राजनीतिका दुई पात्र रवि र ओलीको र प्रवृतिलाईे लिएर त्यस्तै प्रश्न सोध्नुपर्ने हुन्छ, रवि र ओलीमा के फरक छ? उत्तर त्यही भनिदिए हुन्छ, दुबै उस्तै उस्तै हुन् नानू !

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’

राजनीतिको उदय रवि लामिछानेको आफ्नै जीवनका लागि भनेका नियतिको धेरै ठूलो गन्जागोल भयो। घरि नि संसदमा भए। घरि सरकारमा भए। घरि सडकमा रहे। पटक पटक जेल सजाय पनि काटे। ठगी, जालसाजीजस्ता अनेकन मुद्दाका भागिदार बने। सहकारी ठगीको आरोपबाट उनी अझै मुक्त हुन सकेका छैनन्। अरु उम्मेदवारहरू चुनावी उत्साह बोकेर निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन जाँदै उनी ‘तारेख बोकेर’ अदालत धाइरहेका थिए। नियतिका यस्ता चोटहरूले उनलाई धेरै पिरोलेको छ। त्यसैले यसअघि उनले कतै भनेका थिए ‘के गर्नू, मेरो भाग्य नै यस्तै छ…।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’

यसपालि गाउँसहरमा रास्वपाका स्थानीय उम्मेदवारहरूसँग देखिने जनलहर अनि रास्वपाका सभापति दाङ आउँदा उर्लिएको जनलहरले यहाँका रैथाने उम्मेदवारहरूलाई अझ चुनौती थपिदिएको छ। देशभरिजस्तै यहाँका गाउँ,टोल र सहरहरूमा ‘घण्टी’को उस्तै बिगबिगी र राजनीतिक चकचकी उत्तिकै बढिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू

धेरै कुरा उनी आफैँले पनि छुटाएका छन्। छुट्ने र छुट्टिएका धेरै अवयवहरूले प्रचण्डलाई कहिँ न कहिँ, कतै न कतै अहिले पनि झस्काइरहन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू

यदि पुराना शक्तिहरूले समयमै आफूलाई नसच्च्याउने हो भने, उनीहरूले इतिहासमा पाएको सम्मान वर्तमानको भेलले बगाएर लैजाने निश्चित छ। समय अझै बाँकी छ, तर अवसरको झ्याल बिस्तारै बन्द हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं