बसन्त कुमार उपाध्याय
भाषा,पुस्तक र व्यवहार नै आफ्नो जीवनको अभिन्न पाटो भएको बताउँछिन सगुना शाह।
अंग्रेजीको अध्यापन र फ्रेन्च भाषा पढाउने काम गरेकी शाहले कागजमा लेखिएको भाषाले मानिसको मन र मस्तिष्कलाई खङ्गाल्ने गरेको बताउँछिन्। शाहको अनुभवमा बोल्ने भाषाले मानिसको व्यवहारलाई पनि दर्शाउँछ।
‘कर्म सबैका फरक फरक होलान्,’ शाह भन्छिन्, ‘यथार्थवादी भएर स्पष्ट मार्गमा हिंड्नु नै जिवनको सार्थकता हो।’
थियोसोफिकल सोसाइटीका अध्यक्ष र विश्व गुरु कहलिएका जिद्दु कृष्णमुर्तीले त आफ्ना कोही चेला नभएको बताएको सन्दर्भले आफूलाई छोएको महशुस हुन्छ, शाहको अनुभव। साहित्य र भाषाको सबन्धलाई अत्यन्तै उच्च तहको हुने बताउँदै शाह भन्छिन, ‘भाषाले त सम्बन्धलाई पनि रोमाञ्चक बनाइदिन्छ।
आलोचनात्मक रुपमा शाह भन्छिन, ‘हाम्रो समाज आफूलाई चिनाउन अग्रसर छ, आफुलाई प्रोजेक्ट गर्न खोज्छ तर यहाँ अर्कालाई सुन्न सक्ने धैर्यतामा ह्रास आएको छ।’
‘भौतिक शरीरले मृत्युवरण गरेपछि मानिसको नामसमेत रहँदैन त्यो लाश बनिदिन्छ। अनि केका लागि ‘मैं सब थोक’ भन्नु?’ उनी आफैंलाई प्रतिप्रश्न गर्छिन्।
पुस्तक अनुवाद,लेखन र अध्ययनमा जीवनको शिलशिला पकडेकी उनै शाहसँग गरिएको अन्तरङ्ग (भिडियो कुराकानी) -
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया