बिएल संवाददाता
काठमाडौंको माइतीघर मण्डलमा तीन महिनादेखि न्यायको पर्खाइमा छिन्, कालीकोट शुभकालिका गाउँपालिका–६ की जमुना खत्री।
कर्णालीका एमाले नेता कर्णबहादुर मल्लले आफूमाथि बलात्कार गरेको भन्दै उनी सडकमा उत्रिएकी हुन्।
श्रीमतीसँग छुटिसकेकाे बताएर विवाहको प्रलोभनमा दुई वर्षसम्म आफूमाथि यौन शोषण भएको र गर्भवती भएपछि जबरजस्ती गर्भपतन गराइएको जमुनाको दाबी छ।
एमाले नेतासँग कसरी भेट भयाे? विवाहित पुरूषकाे प्रेममा कसरी फसिन् जमुना? अब उनी के चाहन्छिन्? यस विषयमा बिएल नेपाली सेवाका लागि सुवास शर्माले जमुना खत्री कुराकानी गरेका छन्–
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया