शुक्रबार, २७ नोभेम्बर २०२६

आज पनि बढ्यो, यस्तो छ सुनचाँदी बजार भाउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

केही दिनदेखि सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० र चाँदीको मूल्य ३ हजार १९५ रुपैयाँ कायम भएको छ।

यो काठमाडौं उपत्यकाको मूल्य हो। अरु प्रदेशमा केही बढी हुनसक्छ।

शुक्रबारको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले बढेको हो।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य तीन हजार ७५ प्रतितोला कायम भएको थियो।

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!