बिएल संवाददाता
साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य एकै दिन ह्वात्तै घटेको छ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाको १२ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य घटेसँगै प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा किनबेच हुनेछ। बिहीबार यसको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँ थियो।
बजारमा चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ प्रतितोला कारोबार हुनेछ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँमा कारोबार हुनेछ।
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया