सोमबार, १० अगस्ट २०२६

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा उम्मेद्वार नहुने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेद्वार नहुने घोषणा गरेका छन् । कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले एक प्रेस वक्तव्य जारी गर्दै उम्मेद्वार नहुने घोषणा गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

भ्रष्टाचारका काण्डहरुलाई विषयान्तर गर्न संविधान संशाेधनकाे बक्वासवाला नारा दिइएकाे छ- माधव सापकाेटा (अन्तर्वार्ता)

सापकाेटाले बिएल नेपाली सेवासँग कुराकानी गर्दै गिरिबन्धु टी स्टेट, बेचन झा र अपवित्र गठबन्धनलगायत कुराहरु हेर्दा यी घटनाहरुबाट ज्यादा आलाेचनामा परिन्छ भनेर यी सबै घटना र विषयलाई विषयान्तर गर्नका निम्ति एमाले-काँग्रेसले संविधान संशाेधन र स्थिरताकाे बक्वासवाला नारा दिएकाे बताए।

सुशील नेपाली

सुशील नेपाली - काठमाडाैं

विपदमा उद्धार: छैन छुट्टै संयन्त्र, थोत्रिएका सामग्रीकै भर

यस्ता भइपरि आउने र आइरहने विपदहरूमा उद्धार र तत्काल राहतका लागि सरकारसँग न कुनै आधुनिक उपकरणहरू छन् त कुनै छुट्टै संयन्त्र। अहिले हरेक विपदमा खटिने भनेकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका केही थान टुकुडीहरूमात्रै हुन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडाैं

ट्रम्पमाथि गोलीप्रहार गर्ने एक रजिष्ट्रर्ड रिपब्लिकन भएको तथ्य सार्वजनिक

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि २० वर्षीय थोमस म्याथ्यु क्रुजले गोली प्रहार गरेको तथ्य सार्वजनिक भएको छ। पेन्सेल्भेनिया राज्यकै बेथल पार्कमा बस्ने ऊ एक रजिष्ट्रर्ड रिपब्लिकन रहेको तथ्य पनि सार्वजनिक भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

जीवनको कोप्चेरोमा सुसाइरहेको एउटा ‘अनुराग’

विदेशमा यसै पनि लामो समय ‘ड्युटी’ गर्नु पर्थ्याे। त्यसमाथि अनेकौँ देशका फरक–फरक स्वभावका मानिससँग उठ/बस गर्नुपर्ने, गीत लेख्न र गाउन सहज वातावरण हुँदैन थियो। तर, पनि विजयले आफ्नो रहरलाई मारेनन्।

कमल विक

कमल विक - काठमाडाैं

चतुर प्रचण्डको भावुक विदाई

जाँदा जाँदै प्रचण्डले भने- ‘अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको  गठबन्धनमा लगेको हो। मैले सरकारको गियर परिवर्तनका लागि यो ठीकै बाटो हो भन्ने मानेको थिएँ। तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ।’

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौँ

क्यान्सर निदानका लागि भारतकै भर

बाहिरी देशमा हुने उपचार विधि र नेपालमा हुने उपचार विधि उही भएको चिकित्सहरूले भन्दै आएका छन्। तर पनि नेपालीहरू भने भारतलगायत देशमा क्यान्सर उपचारका लागि भर पर्नुपरेको देखिन्छ।

मिनु गोले

मिनु गोले - काठमाडौँ

सधैं कम्युनिस्ट नियतिको ब्यूहमा काँग्रेसको सत्ता साझेदारी

कम्युनिस्ट-काँग्रेसको सत्ता साझेदारीका नेपाली राजनीतिक इतिहासमा लगभग ३० वर्ष लामो कथा छ। खासगरी २०४६ सालको परिवर्तनदेखि गणतान्त्रिक संविधान जारी भएको २०७२ सालसम्म काँग्रेस र एमालेबीच पाँच पटक सत्ता साझेदारी भएको छ।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडाैं

किसानका खेतगरामा सरकारले देखाइरहेको ‘रमिता’

दिवस मनाउनु उत्साह थप्नु हो। कृषि पेशाको सम्मान गर्नु हो। तर हरेक वर्ष धानमा बृद्धि भनेर नारामा समेट्ने बाहेक धानको उपादकत्व बृद्धि गर्न सरकार सफल हुन सकेको छैन।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

काठमाडौंका खोला-नदीको ‘प्राण’ खोजिरहेका बालेन

नदी, खोला सफा राख्नका लागि कामहरू नभएका होइनन्। पटक–पटक भयो। अहिले पनि भइरहेको छ। तर नदी, खोलाको फोहोर कम हुन सकेको छैन। भनौँ– नदीको कलकल स्वरुप फर्किन सकेको छैन।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

बोत्तल, कागज, फलाम: काठमाडौँका ‘एलिट’हरूलाई ‘कर्कस’ लागिरहेको एउटा आवाज

सम्साँझै सुतेर पनि बिहान अबेर ब्यूँझिने काठमाडौँलाई यी कवाडीहरूले डिस्टर्व त गरेकै होलान् नि! मोटरगाडीका तीखा आवाज र कानै खाने धोद्रा स्वरहरूलाई त काठमाडौँले मज्जैले पचाइसकेको छ। यिनीहरूको ‘कवाडी’ आजावले ‘ध्वनी प्रदुषण’ गर्ने नै भो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

हुलाकबाट छिरे, करोडौँका ‘काण्ड’हरूसँगै मुख्यसचिव भए

नेपालको निजामती कर्मचारी इतिहासमा बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलोपटक हो। इतिहासको यो कालो पानामा आफ्ना नाम नपरोस् भनेर अर्यालले मुद्दा दर्ता हुनुअघि नै प्रधानमन्त्रीसँग परामर्श गरेका थिए। तर प्रधानमन्त्रीले ‘विवेक प्रयोग गर्नू’ भनेर फर्काइदिए।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडौं

‘सुमदरानी’लाई अर्को ‘निर्मला पन्त’ बनाउने बाटोमा सरकार

निर्मलाको हत्यारा त पत्ता लगाउन सकेको छैन नै सरकार। निर्मला जस्तै हत्याको शिकार बनेकी बाँकेको कोहलपुर नगरपालिका– ६ रझेनाकी सुमदरानी थारूको पनि हत्यारा सरकारले पक्राउ गर्न सकेको छैन।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

पूर्वीतिर पहिरा खस्न थाले, पश्चिममा भतभती पोल्ने घाम

सामान्यतया नेपालमा मनसुन जुन १३ देखि भित्रिनथाल्छ। तर यसपालि पूर्वी नेपालबाट भित्रिन थालेको मौसम प्रणाली सदरदर मिति भन्दा ३ दिन अगावै भित्रियो। मनसुन भित्रिदाँ सामान्य वर्षाले पनि यहाँको तापमान अलि कम हुनसक्थ्यो। तर मनसुनकै आशामा पश्चिम तराई अनि मध्यपहाडहरू भने घामले सुकिरहेका छन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

साझेदारीको बाटोमा मोदी सत्ता, १९९६ दोहोरिएला?

नयाँ सरकार बनाउने दाबी भाजपा नेतृत्वका मोदीको पोल्टामा छ। त्यसका लागि सन्तुलनको राजनीति गर्न गठबन्धनको दबाब निरन्तर मोदीमाथि रहनेछ। विपक्षी दलहरू पनि भाजपा नेतृत्वको गठबन्ध तोड्ने प्रयासमा रहनेछन्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडाैं

साँघुराे ‘फुटपाथ’मा फटफटाइरहेकाे सिंहदरबार

केन्द्रीय सत्ताले अहिलेसम्म स्थानीय अनि संघीयताका कुनै पनि संरचनाहरूलाई आफ्नै ‘शाखा’हरू ठान्छ। संघीय संरचनामा भएको पहिलो चुनावबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले २०७६ मा त्यसै भनेका होइनन् ‘प्रदेश वा स्थानीय तह भनेका छुट्टै केही होइनन् ती संघीय सरकारकै इकाइ हुन्…।’

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

मधेसको बेलगाम ‘बेरुजु’

सरकारको सुशासन कस्तो भन्ने चिनाउने प्रमुख आधार आर्थिक सुशासन भए पनि मधेस प्रदेश भने बेरुजुको चक्रब्यूहमा छ। बेरुजु भन्नाले कानुनविपरीत हुने बजेट खर्च हो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

चुरेको चीरहरण: पानी अडियो न पैसा जोगियो

सरकारले जसरी चुरे बचाउने नाममा वर्षेनी अर्बौं रकम बगाइरहेको छ, त्यसअघि र अहिले पनि त्यहाँ गैरसरकारी संस्थाहरूले उत्तिकै पैसा लगानी गरिरहेका छन्। तर न चुरेको चित्कार कसैले सुनेको छ न चुरेको छातिमा पारिएका गहिरा चिराहरू कसैले देखिरहेको छ। यसैगरी बरु हरेक दिन चुरे आफै आफै चिराचिरा परिरहेको छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

गर्मीले मुटु, किड्नी र थाइराडका बिरामीलाई बढी असर गर्छ- डा. नारायण बस्नेत (भिडियाे)

गर्मीमा मुटु र किड्नीका राेग भएका बिरामीलाई बढी ध्यान दिनुपर्छ। किनभने, उनीहरुमा तापक्रम थेग्न सक्ने क्षमता हुँदैन।

मिनु गोले

मिनु गोले - काठमाडाैं

बजेटमा सुनिएका लोकप्रिय धुनहरू

बजेटमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधारका पाँच प्राथमिकता निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ