आइतबार, ०९ अगस्ट २०२६

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरण

Symbolic photo
• • •

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छन्। 

कोटेश्वरबाट अपहरण गरी दक्षिणकाली नगरपालिका-१ स्थित चाल्नाखेलमा बन्धक बनाएर राखिएकाे सूचना प्राप्त भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको विषयमा अपहरण भएकाे प्रारम्भिक सूचना आएको छ। 

उक्त स्थानमा प्रहरी परिचालन गरिएकाे छ भने उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!