आइतबार, २३ अगस्ट २०२६

बालबालिकाकाे आँखामा गाजल लगाइदिनुहुन्छ? याद गर्नुस् ज्योती गुम्न सक्छ!

कतिय आँखालाईकाे हेरचाहमा महत्व दिएका हुँदैनन्। त्यसमा अझ बालबालिकाकाे आँखा कसरी सुरक्षित गर्ने भन्नेमा सबै अभिभावकलाई वास्ता नहुन सक्छ।बालबालिकाकाले आँखाको समस्या भएपनि भन्न नसकेकाे हुन सक्छ। यस्ताव अवस्थामा बालबालिकाकाे आँखाकाे हेरचाहमा अभिभावकले नै विशेष ध्यान दिन जरुरी छ। 

मिनु गोले

मिनु गोले - काठमाडौँ

अभियुक्तलाई हिरासत कि अस्पताल: अदालतमै पेश हुन्छ ‘शंकास्पद’ रिपोर्ट

गृहमन्त्रालयले अभियुक्तलाई अस्पतालमा बस्न दिने अनुमतिका विषयमा बाहिरी देशमा प्रवन्ध के छ? नेपालको विद्यमान कानुन र अभियुक्तलाई उपचार सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचार–संहिता आकर्षित हुने–नहुने अवस्था आदिका विषयमा अध्ययन प्रतिवेदन तयार पार्न काउन्सिललाई भनेको छ। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

भएका आइसियु बन्द गरेर बिरामी फर्काउँदै छ ‘वीर अस्पताल’ 

चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।  

मिनु गोले

मिनु गोले - काठमाडौँ

‘न्याय’ थमौतीको बाटोमा रवि 

वर्ष दिनका बिचमा दोस्रोपटक गृहमन्त्रालय सम्हालेका रवि लामिछानेले पाँचौ दिनमा सहमतिसँगै आधिरातमा चकलेट बाँडेर मिटरब्याज पीडितहरूलाई घर फर्काए। शुक्रबार उनले अर्को त्यस्तै सहमति गरेर लघुवित्त पीडित र त्यसअघि अरु पनि पीडितहरूलाई सहमतिपत्र थमाएर घर फिर्ता गरेका छन्।   

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

‘सरखार हाम्मालेखी पुनि रछ…’

‘केही पैसा आउला र नुन तेला गरौँला भनी गएका छियौं,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, ‘हिउँ आला भुनि थाहा पायानु। हिउँ नआएको भए नापा पैसा कमाइ होइजान्या छियो। अब ज्यान जोगियो यही लाख भयो।’

महेश नेपाली

महेश नेपाली - जुम्ला

काँग्रेस पछारिरहेको ‘दोस्रो’ घेरा

काँग्रेस महासमिति बैठकमा ‘प्रि इलेक्सन’ गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको प्रस्तावले चर्चा कमायो। पुष्पकमल दाहाल प्रचण्ड सरकारको आयुका विषयमा अन्तरवस्तु र परिस्थितिको विकास एक ढङ्गले अघि बढिरहे पनि पछिल्लो सत्ता गठबन्धन भत्कनुमा काँग्रेस महासमिति बैठक एक कारण हो।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

काँग्रेस महासमिति बैठक: एकातिर हिन्दु राष्ट्रको माग, अर्कोतिर गुटहरूको रोइलो 

अन्तत: ‘प्रजातन्त्र दिवस’का दिन काँग्रेसले महासमिति बैठक सुरु गर्दैछ। यो त्यही दिन हो जहाँ नेपाली काँग्रेसको राजनीतिक इतिहास गाँसिन्छ। बैठकअघि काँग्रेसभित्रका गुट, उपगुट र समूहहरू फेरि एकपटक ब्यूँझिएका छन्। १४औं महाधिवेशनमा घोषणा गरेरै अलग गुटको नेतृत्व गरेका नेता शेखर कोइराला समूह होस् वा पार्टीभित्र फेरि ब्यूँतिएको ‘हिन्दू राष्ट्र महाअभियान’का समूहहरू। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

अमेरिका पठाउन नेपाल ल्याइएका भारतीयको दर्द– हामीलाई घरभित्रै थुनेर पाइपले कुट्दै पैसा माग्थे एजेन्टहरू (भिडियो)

एकदिन एजेन्टले आफूसँगै भएको साथीलाई मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरू देखाएर परिवारसँग कुरा गर्न लगायो, भूपेन्द्रले उनीसँग कोड भाषामा कुरा गर्न खोजे एजेन्टले थाहा पाइहाल्यो, त्यसपछि उनले फेरि एजेन्टको पाइपको भेटे। 

मन्दिरा अधिकारी

मन्दिरा अधिकारी - काठमाडौं

‘जनयुद्धपीडि सबैलाई मान्य हुने गरी कानुन बन्नुपर्छ’

तर फैसालापछि पनि अदालतले सार्वजनिक बिदा नगर्नु नै है भनेर सूचना जारी गर्‍याे, यो चाहीँ भएन। यो सरकारमाथि हस्तक्षप भयो। यो सरकालाई मैले टेर्दैन है भनेको हो। नेपाल सरकार भन्दा न्यायलय ठुलो हो भन्यो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

मन्त्रीको ‘छत्रछाया’मा सामान्य ‘प्रशासन’ बिथोलिरहेका सहसचिव

मन्त्री र सचिवबीच सम्बन्ध निकै चिसिएको छ। कर्मचारी सरुवामा सिधै मन्त्रीको सचिवालयले भूमिका खेल्दा त्यस्तो भएको बुझिएको छ। सचिव सिंहले कर्मचारी सरुवाको लागि लगेको फाइल सचिवालयको दराजमा थन्क्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माठा–माठा आऊ पुगिहाल्छौ 

उनले सहज रुपमा उत्तर दिइन, ‘बेनीमा रहेकी दिदीलाई दिन ल्याएकी हुँ र....., खाने भए खानु न त।’  ‘भै गो दिदीलाई भनेर लग्दै हुनुहुन्छ’, कवि आख्यानकार अनुपमा रोसी बोलिन्।  ‘हैन हैन खानु न’, तिनले अम्बा निकाल्न थालिन्।

हेमन्त विवश

हेमन्त विवश - डाेटी

‘समुदायमा काँग्रेस’ खोज्ने कि काँग्रेसमा समुदाय?

नेपाली काँग्रेसबाट समुदाय छुट्यो कि समुदायबाट नेपाली काँग्रेस? नेपाली काँग्रेसमा समुदाय कि समुदायमा नेपाली काँग्रेस? महासमितको बैठकले काँग्रेस खोज्नका लागि यस्तै प्रश्नहरूमाथि ‘त्यो बिगत’लाई झै निर्मम समीक्षा गरोस्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडाैं

गगन हिँडिरहेको बाटो

विद्यार्थी आन्दोलनबाट आर्जेको उनको पूँजी भनेकै लोकप्रियता हो। उनको त्यही पूँजीले थापालाई पार्टीमा महामन्त्रीसम्म डोर्‍यायो। संसदको ढोका जनमतले दिलायो। मन्त्रीसम्मको पद पार्टी-लाइनले दियो। बाहिरबाट हेर्दा सब ठिकठाक छ महामन्त्री थापाको राजनीतिक जीवन। तर बेलाबखत उनी स्वयं उकुसमुकुसमा भएको गरी खरो रुपमा आफ्ना कुरा राखिदिन्छन्। अनि त पार्टीभित्र र राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिन्छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

राष्ट्रियसभामा सिटौलाले खोलेको राजनीतिको सन्दूक

कौशिक नदीको सेरोफेरोमा राजनीतिक जीवन अस्ताउँदै गर्दा सिटौला राष्ट्रिय राजनीतिकाे जीवनमा फेरि एकपटक पूर्वबाट काँग्रेसका ‘विश्वामित्र’ झैँ उदाएका छन्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडाैं

नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल

नाम भ्वाइस अफ नेपाल भने पनि पितेका दुई वर्षको यसको टाइटल भ्वाइस अफ नेपाली भाषी बनेर अमेरिकामा बसेका नेपाली भाषी भुटानी-अमेरिकामा गएको थियो। यसपटक फेरि सुरूवाती दुई सिजनजस्तै नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

धर्मको खोलमा लपेटेर बम्जनले बोकेका ‘पाप’का भारी 

तपस्याको वर्षदिनपछि रामलालबाट रामबहादुर बम्जन त्यसपछि लिटिल बुद्ध भइसकेका उनले ‘धर्म’सँगै अपराधको साम्राज्य पनि यसरी फैलाए कि अन्तत: त्यही साम्राज्यको भासमा उनी हिँड्दाहिँड्दै भासिए। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

अमेरिकामा शरण माग्ने ७,४६१ नेपाली शरणार्थीको मुद्दा पेण्डिङ !

अमेरिकामा शरण माग्ने सातहजार चारसय ६१ नेपालीको मुद्दा पेण्डिङमा गएको छ। शरण माग्ने नेपालीको संख्या बढेसँगै पेण्डिङ मुद्दाको संख्या पनि बढेको हो।यति धेरै नेपाली शरणार्थीको मुद्दा पेण्डिङमा गएको यो पहिलोपटक हो।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

वर्ष २०२३, आफैं मत्युको समाचार बने १२० पत्रकार !

सन् २०२३मा विश्वभर घटेका परिघटनामा लाखौं मानिस लाश भए। ती लाशको समाचार बनाउने पत्रकार तथा सञ्चारकर्मी पनि एकसय २० त लाश नै भए। बाँच्दा मानिस अनेक भए पनि मर्दा एकै हुन्छ, लाश। कामना गरौं, वर्ष २०२४ मा यसरी मारिएर कोही लाश बन्नु नपरोस् । न त्यसरी समाचार बनाउने आफैं लाश बनुन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

देश छोड्न ज्यान फालिरहेको ‘देश’

वीरेन्द्र अनि सुजनहरू देश छोड्न देशकै व्यवस्था र प्रणालीसँग जुध्दाजुध्दै सडकमै ढले। विदेशमा पसिना बगाउन जाने हजारौँको भीडमा हरेक दिन केही बाकसहरूमा त्यस्तै युवाको लाश विमानस्थलमा चिसिइरहेका हुन्छन्। यी उनै ज्यानहरू हुन् जसको रगत र पसिनाले देशको कूल ग्राहस्थ उत्पादनमा एक तिहाइ हिस्सा ओगटिरहेको छ।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडौं

उज्याला सपनामा तिरमिराइरहेका ‘प्रचण्ड आँखा’हरू

यही उज्यालो सपना बाँड्न उनले सम्बोधनको सुरुवातमै देशमा बढिरहेको नैराश्य र बैराग्यको भावलाई पनि दरिला शब्दमा हिर्काएका छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडाैं