भैंसेपाटी हनिट्र्याप काण्ड: इन्स्पेक्टर बिनु शाहीले पाइन् सफाइ
भैंसेपाटी हनिट्र्याप का'ण्ड'मा संलग्न प्रहरी निरीक्षक बिनुकुमारी शाहीले सफाइ पाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
भैंसेपाटी हनिट्र्याप का'ण्ड'मा संलग्न प्रहरी निरीक्षक बिनुकुमारी शाहीले सफाइ पाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिन संयुक्त राज्य अमेरिकासँग पाकिस्तानको राजधानी इस्लामाबादमा दुई हप्ता लामो वार्ता गर्ने घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
अटिजमसम्बन्धी अधिकांश सेवा र विद्यालयहरू काठमाडौं केन्द्रित छन्। यसले गर्दा बाहिरका जिल्लाका अभिभावकहरू आफ्ना बालबालिकालाई आवश्यक शिक्षा र थेरापी दिन काठमाडौं आउन बाध्य हुने गरेका छन्। आर्थिक र सामाजिक रूपमा कमजोर परिवारका लागि यो निकै कठिन परिस्थिति हो।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
इरानले पठाएको १० बुँदे प्रस्ताव व्यवहारिक भएको बताउँदै उनले दुई हप्ताको द्विपक्षीय युद्धविरामको घोषणा गरेका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले उक्त १० बुँदे प्रस्तावले स्थायी सम्झौताका लागि वार्ताको आधार तय गर्ने बताएका छन्। साथै, अमेरिकाले आफ्ना अधिकांश सैन्य उद्देश्यहरू पूरा गरिसकेको दाबी समेत उनले गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा र वाम एकताको बहसलाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकमा नेताहरूबीच गहन छलफल भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनमा द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलमा बोलाएको छ।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन्। सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नुपर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिइन्।
बिएल संवाददाता - काठमाडाैँ
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र र योजनागत सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
त्यस्तै बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
त्यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत कात्तिकमा राजनीतिक कोटाबाट नियुक्त भएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको थियो। उनिहरूले परराष्ट्र मन्त्रालयमा हाजिर लगाउँदै आएका छन्। तर राजीनामा दिएका छैनन्।
बिएल संवाददाता - काठमाडाैं
समझदरीअनुसार इरानले होर्मुज स्ट्रेट खोल्न ढिलाइ गरे वा अटेर गरेमा इरानलाई समाप्त गर्नका लागि अमेरिकालाई एकै रातमात्रै पर्याप्त हुने पनि बताए। उनले इरानलाई होर्मुज स्ट्रेट खोल्नका लागि दिएको समयसीमा बुधबार साँझ ५ बजे सकिन लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
उनिहरूमाथि गोली चलाएर प्रहरीले हिरोइनसहित पक्राउ गरेको हो। उनिहरू दुबैजना भारतीय नागरिक हुन्। लागुऔषधसँगै उनिहरूले प्रयोग गर्दै आएको गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
बिएल संवाददाता - काठमाडाैं
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
उपाध्यक्ष क्षेत्रीको व्यक्तिगत बैंक खातामा ९० हजारदेखि १ लाख रुपैयाँसम्म जम्मा गर्ने २५ जना पीडितहरू सम्पर्कमा आइरहेका छन् भने यो ठगीबाट प्रभावित हुने नेपालीहरूको संख्या १५० भन्दा बढी हुन सक्ने र यसबाट करोडौँ रुपैयाँको अवैध कारोबार भएको अनुमान गरिएको छ।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
सोमबार न्यायाधीश सुनिलकुमार पोखरेल र विनोद शर्माको इजलासले उनीहरूको हिरासत गैरकानुनी नभएको ठहर गर्दै रिट खारेज गरेको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .