रवि र बालेनबीच ‘आइसब्रेक’
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा मिलेर जाने सैद्धान्तिक सहमति भएको छ । सोमबार साँंझ ७ बजेदेखि राति १ बजेसम्म भएको ६ धण्टा लामो म्याराथुन बैठकमा यो आइसब्रेक भएको हो ।
बिएल संवाददाता - काठमाडौं