बुधबार, २४ डिसेम्बर २०२५

मेरा लागि ओली–पोखरेल बराबरः गोकुल बास्कोटा

आइतबार भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रा एउटै रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय कमिटीमा युवाको सहभागिताः योगेशले मागे १५ प्रतिशत ओलीले दिए ५ प्रतिशत

नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि ४ दशमलब ९८ प्रतिशत कोटा छुट्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुपन्देहीमा विष्णु पौडेललाई धक्का, पूर्वस्वकीय सचिव कार्की रास्वपा प्रवेश

आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै कार्कीलाई लगायतलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्धा दायर

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चलिसेविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध रहे प्रहरी कार्यालय सँधै सुरक्षित हुन्छन्’– आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बन्दसत्रको केही घण्टाअघि ओलीले आफूअनुकुल गरे विधान संशोधन

११औं महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भृकुटीमण्डपमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेले युवामैत्री नीति लिएको छ, ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छः नरेश रोकाया

विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने उनले धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले भनेः जेनजी आन्दोलनका अपराधीले सजाय पाउँन् (पूर्णपाठसहित)

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुर्खेत पुगेका बामदेवले भनेः विगतमा काम गर्न नसकेकोमा ६४ लाख घर पुगेर माफी माग्छौं,

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिन्छन्ः पूर्णबहादुर खड्का

नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए नेपाली काङ्ग्रेस, नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरू सबै एक ठाँउमा उभिएने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सल्लाघारीको भिड देखेर ओली दंग, भन्छन्ः यो जनसागर हेरेर ढुक्कले भन्छु– एमाले अजम्बरी छ

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले रुपन्देही सचिव चित्रबहादुर कार्कीले छोडे एमाले, रास्वपा प्रवेश गर्दै

भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारी दमन र युवा विद्यार्थीको हत्या गरेको भन्दै एमाले छोडेका कार्की रास्वपा प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

ओलीले एकलौटी महाधिवेशन प्रतिनिधि मनोनीत गरेपछि ईश्वर समूहको असन्तुष्टि

शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचित महाधिवेशन प्रतिनिधि र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाइरल संस्कृतिले संगीतमा विकृति थप्यो: गायक थापा

नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गरेका छन्। उनले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैं प्राथमिकता दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं