हिम्लुङ हिमालमा हिम पहिरो: चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल
मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बिएल संवाददाता - काठमाडाैं
मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेकी सांसद पदम कुमारी अर्यालले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माणसँगै नेपालका पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक पूर्वाधार, कनेक्टिभिटी र प्रभावकारी प्रवद्र्धनको अभावमा त्यसबाट अपेक्षित लाभ लिन नसकिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पुर्याएको छ।
बिएल संवाददाता - काठमाडाैं
लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ।
बिएल संवाददाता - काठमाडाैं
मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ।
बिएल संवाददाता - जनकपुर
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडेको छ।
बिएल संवाददाता - काठमाडाैं
लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ।
बिएल संवाददाता - काठमाडाैं
मकवानपुरमा अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक अवरोधका घटना बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू स्थलगत अनुगमनमा खटिएका छन्।
बिएल संवाददाता - हेटौँडा
मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बिएल संवाददाता - काठमाडौं
गत आवको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको देखिन्छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .