बुधबार, २४ डिसेम्बर २०२५

सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानको पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा, सरकार एमसीसीको इशारामा चलेको आरोप

हेटौँडामा अन्यायपूर्ण तरिकाले सडक विस्तार गरिएको भन्दै श्रेष्ठले कुलमानको पार्टीमा बस्न नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पलाई ‘शान्ति पुरस्कार’

फिफाको यो घोषणासँगै अध्यक्ष जियानीको आलोचना हुन थालेको छ। विश्व नेताहरूले राजनीतिक रुपमा तटस्थ रहेको फिफालाई विवादमा तानेको भन्दै उनको आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले फिफाका अध्यक्ष जियानी र ट्रम्पबीच नजिकको सम्बन्ध रहेको र ट्रम्पलाई प्रभावमा ल्याउन उक्त पुरस्कार दिइएको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्लेअफमा उक्लियो लुम्बिनी, जनकपुरसहित चार समूह बाहिरिए

शुक्रबार लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुरलाई पराजित गरेको हो। जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमै भेटाउन सफल भयो। यसका लागि उसले ६ विकेट गुमाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रभु बैंङ्कका सिईओसहित चारजना थप दुई दिन थुनामै रहने

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले अनुसन्धान पूरा नभएको भन्दै दुई दिन म्याद थप गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुरक्षा नियकामा ‘घरकाज’- सर्वोच्चले माग्यो सरकारसँग जवाफ

शुक्रबार न्यायाधीश मेघराज पोखरेलको इजलासले १५ दिनभित्र जवाफ पेश गर्न राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, नेपाली सेना लगायत सुरक्षा निकायका प्रमुखहरूको नाममा आदेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसका कृष्ण यादव मधेस प्रदेशको मुख्यमन्त्री

गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले पार्टी कार्यालयमा कार्यकर्ताबीच हात हालाहाल

महाधिवेशन प्रतिनिधि छान्दा लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टी जनाउन पार्टी कार्यालय पुगेका आदिवासी जनजाती लोकतान्त्रिक महासंघका सदस्यहरूलाई त्यहीँ रहेका एमालेका अर्को समूहका कार्यकर्ताले आक्रमण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीभन्दा माथि उठेर राप्रपाको आन्दोलनमा आउनुहोस्

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा दिन नसकेको आरोप लगाउँदै अत्यधिक कर तिर्नुपरे पनि जनताले सुविधा नपाएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीले बोलाएको छलफलमा गगन थापा सहभागी हुने

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीले बोलाइन् ‘सर्वपक्षीय’ छलफल

सरकारले प्रमुख राजनीतिक दलहरू तथा सुरक्षा निकाय र नागरिक समाज तथा जेनजीका प्रतिनिधि र निर्वाचन आयोगका पदाधिकारीहरूलाईसमेत सर्वपक्षीय छलफल गर्दैछ। प्रधानमन्त्री सुशीला कार्कीले उनिहरूलाई आज ४ बजेका लागि बालुवाटार बोलाएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिमले चितवनलाई हराउँदा विराटनगरलाई ‘प्लेअफ बोनस’

सुदूरपश्चिमले चितवनलाई हराउँदा विराटनगर किंग्स एक खेलअगावै प्लेअफमा पुगेको छ। विराटनगरले ६ खेलबाट ८ अंक जोडेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’

आठौं राष्ट्रिय खेल प्रतियोगिताको पृष्ठभूमिमा तयार भएको पूर्वाधार नेपालगन्जको लागि उपहार हो। खेलको सामाजिक सांस्कृतिक रुपान्तरणका लागि पूर्वाधार अनिवार्य शर्त हो। संरक्षणका लागि स्थानीय सरकारको स्वामित्वमा सामाजिक अभियान चलाउन सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यक्षमा ओलीको विकल्प छैनः विष्णु रिमाल

बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११औं महाधिवेशनबाट केपी ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौंः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपीएलः प्लेअफमा काठमाडौंको स्थान सुरक्षित, पोखरा कमजोर

काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो। चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि भेट्न नख्खु पुगे सुदन गुरुङ

गुरुङले भेट्न आज दिउँसो २ बजेको समय मागेपछि रविले सहमति जनाएका थिए। लगत्तै गुरुङ कारागार पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं