आइतबार, १८ अक्टोबर २०२६

यस्ता छन् प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका उपलब्धिहरू

संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपरान्ह स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सशस्त्रका एसपीसँगको विवादपछि गड्डाचौकीका भन्सार अधिकृत भट्टको जिम्मेवारी खोसियो

विवादसम्बन्धी विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप बुझ्नुपर्ने देखिएको भन्दै विभागले भट्टलाई तत्कालका लागि कञ्चनपुर भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्वतारोहण संघका ५ महिलासहित २८ प्रशिक्षार्थी र ५ प्रशिक्षकले गरे दङ्गा पिकको सफल आरोहण

नेपाल पर्वतारोहण संघ (एनएमए)को नियमित तालिम कार्यक्रम पेशागत पर्वतीय पथ प्रदर्शकको गृष्मकालीन शीपका ५ महिलासहित २८ जना प्रशिक्षार्थी र ५ जना प्रशिक्षकहरूले कञ्चनजङ्गा क्षेत्रमा रहेको ६२२० मिटर अग्लो दङ्गा पिकको सफल आरोहण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनकाे तयारी

नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले १५औं महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

नयाँ कुमारी आर्यतारा शक्यको पहिलो इन्द्रजात्रा शुक्रबार काठमाडौंमा विशेष रूपमा मनाइएको छ। गत वर्ष कुमारीका रूपमा नियुक्त भएकी आर्यताराले पहिलोपटक इन्द्रजात्राको अवसरमा नगर परिक्रमा गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी पहिरोका कारण देशभरका यी प्रमुख राजमार्गमा सवारी आवागमन बन्द

सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कर्णाली राजमार्गलगायतका महत्वपूर्ण सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ जिल्लाका ६ पालिकामा भारी वर्षाको सम्भावना

नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी वर्षाको हुनसक्ने मौसम पूर्वानुमान जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतका प्रमुख निर्वाचन आयुक्तले ४८ घण्टाभित्र राजीनामा नदिए देशभर प्रदर्शन थाल्ने सीजेपीको चेतावनी

दीपकेले लेखेका छन्, ‘विपक्षका लागि– हो, चुनावमा धाँधली भइरहेको छ। तर जब तपाईं धाँधली भएका चुनावमा लगातार सहभागी भइरहनुहुन्छ, तब तपाईंले ती चुनावलाई वैधता दिनुहुन्छ र चुनाव स्वतन्त्र तथा निष्पक्ष छन् भन्ने भ्रम कायम राख्न मद्दत गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा

नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सी जिनपिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोजको आयोजना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

एसियाली खेलकुदः अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुवात गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनोहरा उर्लिएपछि एमाले पार्टी कार्यालयको अनुगमनमा पुगे गृहमन्त्री

निरन्तर वर्षाका कारण मनोहरा खोला उर्लिएपछि गृहमन्त्री गुरुङ ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन

प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे। देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा देखिँदै आएको औपचारिक तामझामलाई यसपटक भने उनले निरन्तरता दिएनन्।

आकांक्षा धामी

आकांक्षा धामी - काठमाडौं

बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वाधार मन्त्रालयले देशभर २८ वटा खेलकुद पूर्वाधार निर्माण गर्ने

पूर्वाधार विकास मन्त्रालयले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका २८ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी ब्यारेजमा पानीको बहाव उच्च, २३ ढोका खुला

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका कूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी