आइतबार, १८ अक्टोबर २०२६

नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस महामन्त्रीमा डा.सन्तोष उपाध्यायको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जगदीश खरेल ‘नेवार’ बन्ने धोको छ, ज्यापु समाजको मानार्थ सदस्य बनाइदिनुस्’

ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’का रूपमा चिनाउने धोको रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च अदालतको परमादेशपछि रास्वपा सांसदविरुद्ध मुद्धा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद चन्दनकुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्धा दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

हङकङमा आरजु, धनगढीबाट प्रतिनिधि, महाधिवेशनमा फर्केलिन् नेपाल?

कैलालीको धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशनबाट राणा निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जामन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत ड्यामको निरीक्षण, जोखिममुक्त रहेको निष्कर्ष

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

पाइलटमाथि आक्रमण गर्ने फ्लाइदुबईका कोपाइलटको आतंकवादी ‘कनेक्सन’ देखिएको हो?

यूएईका महान्यायाधिवक्ताले फ्लाईदुबईको उडान एफजेड १०७३ का को–पाइलटले उडानका क्रममा ‘आतंकवादी’ हमला गर्ने प्रयास गरेको बताएको सरकारी समाचार संस्था डब्लूएएमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको महाधिवेशन उद्घाटनमा रवि, प्रचण्ड र ओली सहभागी हुने

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवलपरासीमा बस दुर्घटनाः ६ जनाको मृत्यु, १० घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भने १० जना घाइते भएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महामन्त्रीमा सुनील शर्माको दाबी, आज उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको महामन्त्री पदमा नेताहरूको दाबी थप स्पष्ट हुँदै गएको छ। यसैक्रममा कांग्रेस नेता डा। सुनील कुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

चाडपर्वमा काठमाडौंको सुरक्षामा साढे ३ हजार प्रहरी परिचालन गरिँदै

जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय प्रहरी परिचालन गर्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनै लोभ्याउने डोल्पाको दुनै (फोटो फिचर)

ठूलीभेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ। हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठूली भेरी नदी र टाढा देखिने हिमाली दृश्यले दुनैको आकर्षण थपिएको छ।

 हेमन्त केसी

 हेमन्त केसी - डोल्पा

ओलीको दाबीः एमालेको आर्थिक नीतिबारे पुँजीवादी पक्षले पनि आलोचना गर्न सक्दैनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढे अहिलेको धक्काबाट माथि उठ्न सकिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन: प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले चाडपर्वको समयमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन टोली गठन गरी बजार अनुगमनलाई तीव्रता दिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानीमैत्री वातावरण बनाउन कानुन सुधार आवश्यक: मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान ऐन, नियमावली तथा कार्यविधिमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वन्यजन्तुको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर भयो : सांसद थेबे

नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती क्षेत्रका बासिन्दाले विभिन्न समस्या भोगिरहेको भन्दै त्यसको तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलवायु कूटनीति बलियो बनाउन घरेलु कार्यान्वयन मजबुत हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कामलाई मजबुत बनाउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भोटेकोशी–रसुवा बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन– तपाईंहरू एक्लो हुनुहुन्न

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला, ह्विलिङ चार्ज प्रतिमेगावाट ४ लाख १३ हजार

यस मापदण्डमा राष्ट्रिय विद्युत प्रसारण ग्रीडको प्रसारण शुल्क निर्धारणका लागि अपनाइने गणना विधि, वार्षिक आवश्यक आयमा समावेश गरिने विषय र सोको गणना विधि लगायतका विषयहरु उल्लेख गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं