सोमबार, २१ सेप्टेम्बर २०२६

ठमेल क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न १० जना बंगलादेशी पक्राउ

ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संगग्न रहेको आरोपमा १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’

अहिले इतर समूहबाट पूर्णबहादुर खडका र मध्यस्थताको भूमिका निर्वाह गरेका डा. शेखर कोइराला अन्तिम समयमा कांग्रेस मिलाउन सक्रिय रहेको देखिन्छ।

ओम आचार्य

ओम आचार्य - विराटनगर

सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी

त्रिपाठीले आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा राज्यशक्तिको दुरुपयोग गरी विभिन्न व्यक्तिविरुद्धका मुद्दा फिर्ता लिइएको आरोपसमेत लगाए। उनले विशेषगरी राजनीतिक दलका नेतृत्वसँग जोडिएका गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिने निर्णयले दण्डहीनतालाई बढावा दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनको एक वर्षः षड्यन्त्रकारीहरूको पहिचान गरी कारबाही गर्न एमालेको माग

पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको विषय स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनको एक वर्ष: दलका युवा नेताहरूको नजरमा के बदलियो?

एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन्तुष्टि व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचार, नातावाद, अवसरको अभाव र भविष्यप्रतिको अन्योल जस्ता विषयमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको शोक दिवसमा चिनियाँ दूतावासमा श्रद्धाञ्जली कार्यक्रम

चिनियाँ दूतावासले चीन र नेपाल सधैं आशा र दृढताका साथ एकअर्काको साथमा उभिने र कठिनाइहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुनर्निर्माण गर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनको एक वर्षः सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रविकिरण हमालको चेतावनी

जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकारको न्यूनतम साझा कार्यक्रमः बादर धपाउनेदेखि मदिरा ब्राण्डिङ र गाँजा खेती प्रवर्द्धनसम्म

कोशी प्रदेश सरकारले सुशासन, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि, पर्यटन तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै न्यूनतम साझा कार्यक्रम, २०८३ सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बाढीपीडितका लागि बागलुङ कालिका भगवती गुठीले अर्थमन्त्रीलाई बुझाएको चेक नै अनाधिकृत!

अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने भनेर समितिले ११ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधनः विस्थापित तथा आफन्त गुमाएका नागरिकलाई साथ र भरोसा दिन सरकारसँग आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलविद्युत् आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको अनुमान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग

उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोट पुगेर फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। उनले त्यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरूको भ्रमणः उद्धार तथा राहत कार्यको प्रशंसा

नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको बाढी तथा पहिरोका कारण अगस्ट २६ मा चिलुङ बन्दरगाह प्रभावित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंका सार्वजनिक स्थलमा सामाजिक सद्भाव भड्काउने प्रकृतिका सन्देश लेख्ने व्यक्ति पक्राउ

पक्राउ पर्नेमा खोटाङ जिल्लाको बाक्सिला नगरपालिका-१५ घर भई हाल काठमाडौं महानगरपालिका-३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारभित्र जेनजी सहिद स्मारक पार्क तथा स्तम्भ निर्माणको शिलान्यास

सहिदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथा स्तम्भ निर्माण गर्न लागिएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको झल्को दिने ग्रिन आर्मीको दर्ता खारेज!

कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफा मुलक संस्थाका रुपमा दर्ता भएको संस्थाले भोटेकोशी त्रिशुली बाढीपछि फिल्डमा सैनिक जस्तो पोशाकमा जनशक्ति उतारेपछि विवादमा तानिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं