आइतबार, १८ अक्टोबर २०२६

डडेल्धुराका २८ वर्षे मेयर जोशी नेपाली कांग्रेस केन्द्रीय सदस्य लड्दै

भदौ २३ को जेनजी आन्दोलनपछि देशमा एकैपटक धेरै युवाहरू राजनीतिमा प्रवेश गर्ने वातावरण बन्यो। तर, डडेल्धुरामा भने गत स्थानीय निर्वाचन मै २८ वर्षे भरत वडायर जोशीले परशुराम नगरपालिकाको मेयर जित्न सफल भए।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै चर्चित गायक चन्द्र शर्मा

नेपाली गीतसंगीतको शीर्ष स्थानमा आउने एउटा स्थापित नाम हो- चन्द्र शर्मा। अझ खासगरी नेपाली लोक भाकामा धेरै गुन्जिएको एउटा स्वर पनि चन्द्र शर्मा।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एक किलो सुनका गहनासहित महिला पक्राउ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ठूलो परिमाणमा सुनका गरगहनासहित प्रहरीले महिलालाई नियन्त्रणमा लिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई भेटेर अस्ट्रेलियाली राजदूतले गरे राष्ट्रसंघमा ‘सशक्त र प्रभावकारी’ उपस्थितिको प्रशंसा

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, ऐक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बस्नेतको चरित्रहत्याको आरोपमा प्रेस काउन्सिल र साइबर ब्यूरोमा उजुरी

बस्नेतको सचिवालयका अनुसार उनीविरुद्ध भ्रामक तथा तथ्यहीन सामग्री सम्प्रेषण गरी चरित्र हत्या गर्ने प्रयास गरेको उजुरी दर्ता गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद अधिवेशन अन्त्य

राष्ट्रपतिले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१७४ यात्रुको ज्यान जोगाउने फ्लाइदुबईका भारतीय पाइलट मच्छरको प्रशंसा

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अघिल्लो संसदमा ‘छेडखानी’ भएपछि निष्क्रिय भएको ‘कुलिङ पिरियड’ फेरि ब्युँताइँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्‍मा पेस गरेको विधेयकमा सरकारी कर्मचारीलाई जागीरपछि अन्य नियुक्ति लिन कुलिङ पिरियड लगाइने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘चोलेन्द्र शमशेरलालाई पक्राउ होइन, रेस्क्यू गरेको हो’

सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्‍याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए– सांसद संग्रौला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय हाे: मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ६ महिनाको सुत्केरी बिदालाई कर्मचारीलाई दिइने सुविधा वा बिदाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

नेपाल प्रहरीले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं