अध्यक्ष परिवर्तन गर्ने विषय उठेकाे छैन– महेश बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले अध्यक्ष परिवर्तन गर्ने वा विशेष महाधिवेशन बोलाउने विषय आफूहरूले नउठाएको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) का सचिव महेश बस्नेतले अध्यक्ष परिवर्तन गर्ने वा विशेष महाधिवेशन बोलाउने विषय आफूहरूले नउठाएको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ । रोस्टममा गएर बोल्नुअघि सांसदहरूलाई तयारीका लागि सहज हुने गरी गरिएको यस व्यवस्थाले बोल्ने समय व्यवस्थापनमा समेत सहयोग पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
बिएल संवाददाता - काठमाडाैं
त्रिपुरेश्वरमा सोमबार भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग विशेष छलफल गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाडा नबढाउने बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै आगलागी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ पारित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने निष्कर्ष सुनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले आफैं बनाएको राजदूत नियुक्तिको मापदण्ड आफैंले पालना नगरेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै हिँड्ने नेताहरूमाथि कटाक्ष गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .