आइतबार, १८ अक्टोबर २०२६

आज शेयर बजार बन्द रहने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालमा सुधार केन्द्र विकल्प होइन आवश्यकता हाे– प्रशान्त शर्मा

लागुऔषध दुर्व्यसनबाट मुक्त गराउने उद्देश्यले सञ्चालन हुँदैआइरहेको पुनःर्स्थापना केन्द्रहरू पछिल्लो समय विविध कारण विवादमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण रहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्रीको दिल्ली भ्रमण: नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत

भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र कुन क्षेत्रमा कस्तो सहयोग आवश्यक छ भन्ने विस्तृत प्रस्तावको भने अन्तिम रूप दिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्लेषक भरत दाहाल पक्राउ

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनसरीको देवानगञ्जमा गोली चल्योः एकजना घाइते, घटनास्थलतर्फ जाँदै प्रहरी

केही बेरअघि गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा एकजना घाइते भएको जानकारी आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

बाढी प्रभावित बालबालिकाका लागि ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा सहभागी हुने

परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५४ वर्षीय ‘रोनाल्डो हात्ती’ करेन्ट लागेर मरेको पुष्टि

सन् २००२ देखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो बरण्डाभार वन क्षेत्रकाे बीसहाजारी पाेष्ट नजिक‌ कुमाल तालको छेउमा शनिबार मृत अवस्थामा भेटिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली–प्रचण्डलाई गगनको स्पष्ट सन्देशः संविधान बनाउनेहरू एकजुट हुने नाममा रास्वपालाई अलग गर्न मिल्दैन

पछिल्लो समय एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपाविरुद्ध संविधान बनाउने शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै आएका सन्दर्भमा गगनले त्यतिबेला अस्तित्वमै नरहेको रास्वपालाई अलग राखेर संविधानका नाममा ध्रुवीकरण वा घेराबन्दी गर्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं