आइतबार, १८ अक्टोबर २०२६

‘ग्रीन आर्मी’ विरुद्धको मुद्धामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार तत्काल विघटन गरी प्रतिनिधिसभाबाटै अर्को सरकार गठन गर्न माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवा निवासमा इतर समूहको आकस्मिक बैठकः महाधिवेशन प्रक्रिया नरोक्ने निर्णय

सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बसेको बैठकले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पपछि राष्ट्रपतिको दौडमा भान्स र रुबियो, ट्रम्पको साथ कसलाई?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिलिमे सुरुङको माथिल्लो भागमा पानी जमेको भेटियो

एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ। प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एलपी ग्यास एक दिनमै सहज हुँदैन, व्यवसायीलाई थुनेर ग्यास आउँछ भने हामी थुनिन्छौं’

उनका अनुसार अहिले जति ग्यास आइरहेको छ, त्यति नै बजारमा पठाउने काम भइरहेको छ। तर घरघरमा खाली सिलिन्डरको संख्या ठूलो रहेकाले मागअनुसार थप ग्यास आयात गर्नुपर्ने अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नापजाँच भएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका–८ (साविक ठिला गाउँ विकास समिति)का ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

झलनाथको भविष्यवाणीः बालेन सरकारको आयु लामो छैन

शनिबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले सरकारको नीति र बजेट हेर्दा यसको लामो आयु नदेखिएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसीसी प्रिमियर कपः यूएईलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा छनोट

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। जितसँगै नेपाल २०२७ मा बंगलादेशमा हुने एसिया कपमा छनोट भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हिमाली विपद्‍मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं’

परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा चीन सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठगी मुद्धामा पक्राउ परेका कांग्रेस अनुशासन समितिका संयोजक गुरुङ रकम बुझाएर छुटे

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी मुद्धाको जाहेरीका आधारमा ९ दिनअघि पक्राउ परेका गुरुङले रकम बुझाएपछि छाडिदिएको बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सल्यानमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, ३ घाइते

शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सल्यान

चिलिमे टनेलमा डोजर लिएर पस्यो उद्धार टोली

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

शंकर पोखरेलको प्रतिवेदनः ‘ओली कुटी’ प्रोजेक्ट खारेज गरी बालकोट निवास मर्मत गरौं

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन अभियानका सल्लाहकारहरूले अध्यक्ष केपी ओलीका लागि ‘कुटी प्रोजेक्ट’ छोडेर बालकोट निवास पार्टी कोषबाटै मर्मत गर्न सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं