युक्रेनलाई ट्रम्पको ‘अल्टिमेटम’
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “युक्रेन अब अत्यन्त कठिन मोडमा पुगेको छ, अथवा सम्मान गुमाउने कि महत्त्वपूर्ण साझेदार गुमाउने जोखिम उठाउने” भनेर चेतावनी दिएको एक दिनपछि ट्रम्पले यस्तो समयसीमा सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं