सोमबार, १९ अक्टोबर २०२६

अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

भोटेकोशी बाढीले पुरिएको ११ औं दिनपछि उनको उद्धार भएको हो। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको सेनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

बेत्रावतीमा बाढीमा पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले उद्धार गरी चण्डिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको डीएसपी थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले प्रचार विभाग प्रमुखको प्रश्नः राहत गोदाममै कुहिने, जनता भोकै बस्ने अवस्था किन?

उनले नदीपारीका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जय साहले

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुरूङबाट जीवितै उद्धार गरिएका कविरकी श्रीमतीले भन्छिन्– हामी धेरै खुसी छाैं, खुसीकाे सीमा छैन

त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङबाट जीवितै उद्धार गरिएका कविर महर्जनकाे छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारलाई सुझाव दिएलगत्तै रसुवा सरुवा भएका प्रदेश सचिव निरौला फिल्डमा खटिए

बाढीमा परि मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि सरकारलाई फेसबुकमा सुझाव दिएलगत्तै रसुवा सरुवा भएका कोशी प्रदेश सचिव कोषहरि निरौला बिहीबारबाट काममा खटिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

भोटेकोशी बाढी प्रभावित व्यवसाय पुनरुत्थानका लागि ‘प्याकेज’ घोषणा (पूर्णपाठ)

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रको व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार

भदौ ९ गते बिहान सपरिवार रसुवागढी नाकाबाट चीन प्रवेश गरी केरुङमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनमा परिवार व्यस्त थियो। तर, नियतिको लेखा कसैले टार्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवा बाढीः मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय, राष्ट्रिय झण्डा आधा झुकाउने

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भदौ २३ गते जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग कुलमान र वर्षमानको भेट

भेटमा उनीहरूबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढीपछि मुख्य राजमार्ग बन्द, वैकल्पिक बाटोबाट राहत लैजान सास्ती

भोटेकोशी बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि रसुवा जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्दा राहत सामग्री बोकेर हिँडेका स्वयंसेवक तथा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’

गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले त्यसक्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। सरकारको तथ्यांक अनुसार यो लेख लेख्ने बेलासम्म मृत्यु हुनेको संख्या एक हजार २०४ पुगिसकेको छ भने घाइते र बेपत्ताहरूको संख्या पनि उस्तै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं