प्रधानमन्त्रीको निर्देशनपछि मतदाता नामावली दर्ता गर्ने म्याद थपिदैं
प्रधानमन्त्रीको आग्रहपछि आयोगले पाँच दिन थप गर्नेगरी सूचना जारी गर्ने तयारी गरेको छ। नयाँ मतदाताहरूले नाम दर्ता गराउन थालेपछि अहिले देशैभरका निर्वाचन कार्यालयहरूमा भीड बढेको छ। अत्यधिक चाप भएपछि शुक्रबार आयोगको नामावली दर्ता प्रणाली नै सुस्त भएको थियो।
बिएल संवाददाता - काठमाडाैं