कृष्णभीर पहिरोः १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी
धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ।
बिएल संवाददाता - काठमाडाैं
धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ।
बिएल संवाददाता - काठमाडाैं
चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
झापा र दोलखा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी(सीडीओ)ले राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘हामी जनताका जनप्रतिनिधि हौँ, तर राज्यका स्रोत र साधन परिचालन गर्ने, उद्धार टोली खटाउने कार्यकारी अधिकार हामीसँग छैन। कार्यकारी अधिकार माननीय मन्त्रीज्यूहरूसँग छ। हामीले त्यही मागिरहेका हौँ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
बुधबार चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको नेता एनपी साउदले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘यो संकटको घडीमा सरकारको साथमा थियौं, छौं पनि। मैले बाढी आएको दिनको प्रधानमन्त्री, गृहमन्त्रीको सक्रियता हेरेको थिएँ। त्यो देखेपछि उहाँहरू निकै सक्रिय हुनुहुन्छ, राम्रो पहल हुन्छ भन्ने विश्वास छ भनेको थिएँ।’
बिएल संवाददाता - काठमाडौं
बुधबार परिवारजनसँग भेट गरेका मन्त्री श्रेष्ठले दुःखको घडीमा सरकार उनीहरूको साथमा रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बाढीपछि राहत र उद्धारका कामबारे सदनमा जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
विभागले रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर गर्दै कार्यक्रम स्थगित गरेको हो।
बिएल संवाददाता - काठमाडौं
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए।
बिएल संवाददाता - काठमाडौं
बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्याएको बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भनेका छन्, ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो।’
बिएल संवाददाता - काठमाडौं
त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार दिउँसो लामिछाने भेट्न उनी बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए। भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने र राजनीतिक दलहरूले आवश्यक सहयोग तथा समर्थन गर्ने विषयमा समेत छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो।
बिएल संवाददाता - काठमाडौं
भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ।
बिएल संवाददाता - काठमाडौं
रास्वपाले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन छलफल आयोजना गरेको हो।
बिएल संवाददाता - काठमाडौं
नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .