बाढीपीडितका लागि बागलुङ कालिका भगवती गुठीले अर्थमन्त्रीलाई बुझाएको चेक नै अनाधिकृत!
अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने भनेर समितिले ११ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।
बिएल संवाददाता - बागलुङ