आइतबार, १८ अक्टोबर २०२६

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्यांकन गर्न समिति गठन

भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि रास्वपाले बनायो समिति

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रावल आयोगले ३१ वर्षअघि औंल्याएको सम्पूर्ण अतिक्रमित जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय

त्यसैगरी, प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरूको समेत एकमुष्ट रुपमा निर्णय गरी नेपाल सरकार (सरकारी तथा सार्वजनिक रुपमै) कायम गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकरको प्रतिवेदनमा एमालेको हारको कारणः पैसावाला र गलत छवि भएकालाई टिकट

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन पेस भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आशिकाको व्यंग्यः ग्यासभन्दा पूर्वमन्त्रीको लाइन बढी हुने भयो

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले आफूलाई दैनिक हजारौं नागरिकले ग्यास नपाएको गुनासो गर्ने गरेको बताइन्। पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बिक्री नगरेको गुनासो आउने गरेको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खगेन्द्रले छोडेनन् आईजीपीको पिछाः तत्काल बर्खास्त गरी छानबिन गर्न सरकारसँग माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौं भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुमार बेनलाई तत्काल पक्राउ गर्न राष्ट्रिय सुरक्षा निकायलाई जेनजी मुभमेन्टको पत्र

संगठनले आफ्नो प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरुङभित्र फसेका व्यक्ति सकुशल रहेको आशा छ– कुलमान घिसिङ

रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिरहा पुगेर प्रचण्डको दाबीः हिमाल, पहाड र तराईबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता हुँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले हिमाल, पहाड र तराईबाट चुनाव जित्ने आफू एक्लो नेता भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिरको काखमा बस्ती (फोटो फिचर)

भूगोल रुकुम पश्चिमको भए पनि कतिपय क्षेत्रमा जाजरकोटका मानिसहरूको समेत बसोबास छ। बस्नका लागि सुरक्षित जमिनको अभाव र पुरानो बसोबासका कारण जोखिमबीच पनि मानिसहरू यही भूगोलसँग जोडिएका छन्।

 हेमन्त केसी

 हेमन्त केसी - जाजरकोट

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभामा सोबिताले मागिन् माफी, आफ्नो अभिव्यक्ति तोडमोड गरिएको दाबी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाका विषयमा आफूले दिएको अभिव्यक्तिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीमा बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन रास्वपाको माग

उनका अनुसार पालुङटार नगरपालिका–५ बाघखोर क्षेत्रबाट तीर्थयात्रामा गएका ३६ जनामध्ये बाढी देखेपछि बसबाट हामफालेर ६ जना बच्न सफल भएका छन्। बाँकी ३० जनामध्ये पाँच जनाको शव फेला परेको र अन्यको अवस्था अझै अज्ञात रहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

गौरीकुमारी यादवले आज दिउँसो राजीनामा दिएपछि प्रधानमन्त्रीले रिक्त रहेको मन्त्रालयमा सुनसरी–४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीको राजीनामापछि उद्योग समितिबाट राजीनामा दिने रास्वपा सांसदको घोषणा

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्यास बाड्न नसकेकोले नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’

त्यो कालो दिनको एकवर्ष पुग्नै लाग्दा भाद्र १० गते बिहानै उर्लिएको भोटेकोशीले हजारौंको जीवन मात्र लुटेन आम नेपालीलाई भुल्नै नसकिने पीडा पनि दिएको छ। बाढी संगसंगै सामाजिक संजाल र संचार माध्यमबाट पस्किएका श्रव्यदृष्य सामाग्रीले धेरैको मथिङ्गल हल्लाएको छ।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रतर्फ लागे शेरबहादुर देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं