बिएल संवाददाता
संखुवासभाको मकालु गाउँपालिकामा शिक्षकको गोली हानी हत्या गरिएको छ।
स्थानीय कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षकको गए राती भरुवा बन्दुकले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ।
१ गोली लागेर घाइते भएका ३६ वर्षीय नरकुविर खम्बु राईको घटना स्थलमै मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया