बिहिबार, ०८ अक्टोबर २०२६

१० दिनपछि खुल्याे कृष्णभिर सडक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभिर सडक सञ्चालनमा आएको छ।

गत भदौ १४ गतेको त्रिशूली बाढीका कारण कृष्णभिर सडकको तल्लो क्षेत्र कटान गरी सडक भासिएको थियो।

भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर १० औं दिनमा सडक पुन: सञ्चालनमा ल्याइएको हो।

आज अपराह्न ग्यास बुलेटहरू कृष्णभिर सडक कटाइएको छ। 

ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा नेपाली सेनासमेत पुगेको थियो।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!