बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण गरेको छ।
सन् २०२६ का लागि क्यानले पुरुषतर्फ ३८ जना र महिलातर्फ २५ जनालाई वर्गीकरणमा समावेस गरेको हो।
पुरुषतर्फ क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ। जसमा एक दिवसीयका कप्तान रोहित पौडेल, टी–२० का कप्तान दीपेन्द्र सिंह ऐरी र लेग स्पिन बलर सन्दीप लामिछाने परेका छन्।
यस्तो छ पुरुष खेलाडीको वर्गीकरण–

क्यानका अनुसार पुरुषतर्फको ए प्लस क्याटगोरीको मासिक पारिश्रमिक १ लाख २० हजार, ए तर्फ १ लाख, बी तर्फ ७५ हजार, सी तर्फ ५५ हजार र डी (डेभलप्मेन्ट) ३५ हजार छ।
महिलातर्फ ए प्लस क्याटगोरी समावेस छैन। क्याटगोरी ‘ए’ मा इन्दु वर्मा, पुजा महतो, रुविना क्षेत्री र सीता रानामागर छन्।
यस्तो छ महिला खेलाडीको वर्गीकरण–

महिलातर्फ ए क्याटगोरीका खेलाडीलाई ५५ हजार बी क्याटगोरीका ४० हजार, सी तर्फ ३० र डी (डेभलप्मेन्ट) तर्फ २५ हजार तोकिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया