आइतबार, २३ अगस्ट २०२६

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न छानबिन समिति गठन

सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी बजेट ०४८ सालयताकै रूपान्तरणकारी हुने अर्थमन्त्रीको दाबी

एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता

सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै घिमिरेलाई मानार्थ नागरिकता उपलब्ध गराउन प्रक्रिया औपचारिक रूपमा अघि बढाउन अनुरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सांसदको मागः ओली र लेखकलाई तत्काल रिहा गरियोस्, सामाजिक संजालको नियमन होस्

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी सांसद विष्णुमाया विकले नारा–जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अख्तियार प्रमुखसँग गृहमन्त्रीको गोप्य भेट, ठूला फाइल खोल्न दबाब

गृहमन्त्रीनिकट स्रोतका अनुसार ३ दिनअघि टीमसहित राईलाई भेट्न पुगेका गृहमन्त्री गुरुङले भ्रष्टाचारका ठूला फाइलको अनुसन्धान र मुद्धा दर्तालाई तिव्रता दिन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री: आफैं ठगिए, कानुनी उपचारमा जान्छु

भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्

फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा झण्डै दुई तिहाइ मत १८२ सिट ल्याएर रास्वपाले नेपालकै इतिहासमा इतिहास बनाउदै काठमाण्डौंका पूर्वमेयर वर्तमानमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गर्‍यो।

ओम आचार्य

ओम आचार्य - काठमाडौं

रेशम चौधरीलाई फर्जी पत्र काटेर थुनामा पठाउने सर्वोच्चका शाखा अधिकृत विष्ट दोषी ठहर

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?

कँडेलले आफ्नो पेशागत यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए। २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए कम्बोडिया र नेपाली दूतावास थाइल्याण्डको मिलेमतोमा उद्धारको नाममा कमाउधन्दा!

सरकारी निकायले आधिकारिक ‘सम्पर्क व्यक्ति’ तोकेकै व्यक्तिबाट उद्धारको नाममा प्रतिव्यक्ति लाखौं रुपैयाँ हुण्डीमार्फत असुल्ने र आफ्नै होटलमा बन्धकजस्तै बनाएर महँगो शुल्क तिर्न बाध्य पार्ने गरेको प्रमाणहरू फेला परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतमा ओलीको बयानः सेनाले सहयोग नगरेपछि राजीनामा दिएँ

ओलीलाई जेनजी आन्दोलनमा गैरकानुनी दमनबाट युवाहरूको ज्यान लिएको कसुरमा ज्यानसम्बन्धी मुद्धामा प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ बजे

आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभामा पुराना दलको भागबण्डाः उपाध्यक्ष एमालेको भागमा, कांग्रेसलाई दुई समिति सभापति

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो। दलहरूले सो पद एमालेलाई दिने सहमति गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं