बालेनलाई उपेन्द्रको चुनौतीः ‘घण्टी’ हल्लाउँदैमा मधेस हल्लिदैन
रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले बालेनको राजनीतिक अस्तित्व र वैचारिक धरातलमाथि गम्भीर प्रश्न उठाएका हुन्।
बिएल संवाददाता - भैरहवा