बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र (बालेन)ले एक हप्ताभित्र सदनमा सम्बोधन गर्ने भएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सत्तापक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिने बताए।
उनले सदनमा भइरहेको अवरोधका विषयमा आफूले मंगलबार पनि प्रधानमन्त्री बालेनको सचिवालय सदस्यहरूसँग कुरा गरेको बताए।
‘प्रधानमन्त्री सदनमा आउनुहुन्छ। सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सभामुखमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु’ उनले भने।
यसअघि मंगलबार नै सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया