बिएल संवाददाता
छानबिन समितिले पूर्वगृहमन्त्री सुधन गुरुङसँग बयान लिएको छ।
गुरुङमाथि उठेका सम्पत्तिसम्बन्धी प्रश्नकाे छानबिन गर्न गठित समितिमा मंगलबारदेखि बयान जारी छ।
मंगलबार लामो बयान दिएका गुरुङसँग बुधबार पनि बयान जारी रहेको स्रोतले बतायो।
विवादास्पद व्यापारी दीपक भट्टसँग देखिएको कनेक्सन र गुरुङकाे सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नका सम्बन्धमा छानबिनका लागि सरकारले पूर्वन्यायाधीशकाे नेतृत्वमा न्यायिक समिति गठन गरेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया