एकजुट भए विपक्षी दलः प्रधानमन्त्रीले संसद्बाटै माफी नमागे बैठक चल्न नदिने
प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्तासहित संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न नदिने निर्णय भएको नेकपा सांसद युवराज दुलालले बताए।
बिएल संवाददाता - काठमाडौं