युट्युबर पक्राउ गरेपछि एकाएक चर्चामा बालेनको साढे ५ वर्षअघिको स्टाटस, जेनजी अभियन्ताले खोजे अभिव्यक्ति स्वतन्त्रता
अश्लिल स्टाटस र नेताहरूलाई गाली गरेको भरमा सत्ताको नेतृत्वमा पुगेको बालेन सरकारले सत्ता सम्हाले लगत्तै आलोचकहरूको मुख थुन्न थालेको र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेतादेखि जेनजी अगुवाहरूले नै आलोचना थालेका हुन्।
बिएल संवाददाता - काठमाडौं