मध्यपूर्वी देशमा द्वन्द्व: २८ जना घाइते, ११ नेपाली पक्राउ
द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए। उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडाैं