बिएल संवाददाता
सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा हुने गरी नाम पठाएको थियो। सरुवा हुने सबै नायब सुब्बा सरहका कर्मचारी छन्।
निजामती सेवामा दलीय पेशागत संगठन खारेज गर्ने निर्णय गरेको सरकारले साविकका संगठनका नेताहरूलाई दुर्गम क्षेत्रमा खटाएको हो।
कर्मचारीका ती नेता सिंहदरबारभित्रै गृह मन्त्रालय अन्तर्गतको कार्यालयमा दरबन्दी कायम गराएर वर्षौंदेखि काम नगरी राजनीतिक गतिविधिमा मात्रै सीमित हुँदै आएको थियो।
कसको सरुवा कहाँ?

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया