बिएल संवाददाता
सिन्धुलीको खुर्कोट इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरी कर्मचारीहरूमाथि कारबाहीको सिफारिस गरिएको छ।
कारबाहीमा सिफारिस भएकाहरूमा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म छन्।
सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समिति बनेको थियो।
सो समितिले १० जना प्रहरी कर्मचारीहरूलाई फरक–फरक कारबाही सिफारिस गरेको हो।
जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया