बिएल संवाददाता
हेटौंडा उपमहानगरपालिका–१४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गासम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण कार्य अगाडि बढाइने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मयुरधाप औद्योगिक क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उक्त प्रतिबद्धता जनाएकी हुन्।
लामो समयदेखि चर्चामा रहे पनि मयुरधाप औद्योगिक क्षेत्रको जग्गा हालसम्म खाली नै रहेको छ।
उक्त औद्योगिक क्षेत्रको जग्गा मध्यवर्ती वन क्षेत्र (बफर जोन)भित्र परेका कारण कानुनी र व्यावहारिक अड्चन उत्पन्न भई हालसम्म कुनै पनि भौतिक वा प्रशासनिक कदम अगाडि बढाउन सकिएको थिएन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया