बिएल संवाददाता
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शानदार जित निकालेको छ।
शुक्रबार भएको सिरिजको अन्तिम खेलमा अमेरिकामाथि १ सय २२ रनको शानदार जित निकालेको हो।
योसँगै नेपालले यो सिरिजबाट ६ अंक जोडेको छ। जितसँगै नेपाल २४ अंकमा पाचौँ स्थानमा यथावत छ।
नेपालले अब लिग २ मा ८ खेल खेल्न बाँकी छ। ति सबै खेल नेपालले विदेशी भुमिमा खेल्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया