बिएल संवाददाता
सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मे ३१ देखि जुन ९ सम्म आयोजना हुने क्वालिफायरमा ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
टीममा रोहित पौडेल पनि समावेश भएका छन्। उनी यसअघि यूएईसँगको दुई खेलको टी–२० सिरिजमा टीममा परेका थिएनन्।
टीम नेपालः दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, करण केसी र साहब आलम
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया