टर्कीमा शक्तिशाली भूकम्प
टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ। ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ। ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान गरेका छन्। प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएको भनिएका उनको ३ वर्षदेखि कुनै खबर छैन।
बिएल संवाददाता - काठमाडाैं
गाजा सिटीको प्रमुख अस्पताल अल–शिफा नजिक इजरायली आक्रमणमा परेर पाँच अल–जजीरा पत्रकारको मृत्यु भएको छ। अल–जजीरा समाचार संस्थाले उनीहरूको मृत्यु पुष्टि गरिसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
घटनापछि कारागारमा रहेका कैदीबन्दीको गणना गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र मानव अधिकार आयोगको टोलीले कैदीबन्दीको गणना गरेको हो।
बिएल संवाददाता - कैलाली
यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’मा अभिनेता नाजिर हुसेनसहितको टोलीको उपस्थितिले धेरैको ध्यान तानेको छ।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समयमा रौतहट प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संलग्न र कारोबारीहरू पक्राउ पर्न थालेका छन्।
बिएल संवाददाता - रौतहट
उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मिकी टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ।
बिएल संवाददाता - पर्सा
पक्राउ पर्नेमा आर्यघाटमा शव जलाउने काम गर्ने घाटे गणेश ढकाल छन्। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको छ।
बिएल संवाददाता - काठमाडौं
साउन २२ गते राति तिजको कार्यक्रम हेर्न गएकी ती बालिकालाई घाइते बनाइ बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्।
बिएल संवाददाता -
सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ। उक्त भेटमा प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तानको भ्रमणबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए।
बिएल संवाददाता - काठमाडाैं
देशभरमै आकर्षक मानिने भक्तपुरको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालु आउने गर्दछन्।
बिएल संवाददाता - काठमाडाैं
गत साउन २ गते एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका वामदेव गौतमले केही दिनपछि नै आफूलाई पार्टीले कुनै ‘काम नदिएको’ भन्दै असन्तुष्टी व्यक्त गर्न थालिसकेका छन्। पार्टीमा स्वागत गर्दै नेपाल र खनालले गौतमलाई अंगालोमा कसेका थिए।
बिएल संवाददाता - काठमाडाैं
रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। श्रीमान् भने घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
दुबै दलका संसदीय दलले साउन २७ गते प्रदेशसभामा सबै सांसदहरूलाई उपस्थित हुन र बानियाँलाई विश्वासको मत दिन ह्वीप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘पहिला भावनात्मक हिसाबले जात्रा गरिन्थ्यो, अहिले माग्ने र मनोरञ्जन मात्रै गर्ने प्रवृत्ति देखिएको छ’
बिएल संवाददाता - काठमाडाैं
‘तर ट्रम्प र पुटिनले जुन ठाउँमा वार्ता गर्ने भनेका छन् त्यो युद्धभूमिबाट निकै टाढा छ र युक्रेनको सहभागिताबिना त्यो वार्ता वा संवादको कुनै औचित्य छैन’ जेलेन्स्कीले भनेका छन् ‘युक्रेनले अतिक्रमणकारी(रुस)लाई कहिल्यै पनि आफ्नो देशको कुनै पनि भूमि दिने छैन।’
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको गाईजात्रा पर्व हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
उत्तराखण्डको स्थानीय प्रशासनले सकुशल उद्धार गरिएकाहरूको विवरण सार्वजनिक गरेको छ। शनिबार भारतस्थित नेपाली दूतावासले हराइरहेका भनिएका १३ जना नेपालीको उद्धार भएको पुष्टि गरेको हो।
बिएल संवाददाता - काठमाडौं
घटनामा मृतक र घाइतेहरूको विवरण सार्वजनिक भएको छ। घाइते ४७ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको कारागार प्रशासनले जनाएको छ।
बिएल संवाददाता - कैलाली
१ .
२ .
३ .
४ .
५ .