बुधबार, १४ अक्टोबर २०२६

कांग्रेस महाधिवेशन: मतदानको समय बेलुका ७ बजेसम्म थपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्धजलाशययुक्त दुई जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन विभागको निर्देशन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस महाधिवेशन: घण्टौँ लाइनमा बसेर मतदान गर्दै प्रतिनिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदान गर्न खुलामञ्चस्थित मतदानस्थलमा प्रतिनिधिहरू घण्टौँ लाइनमा बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, पाँच जनाकाे मृत्यु

पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुढानिलकण्ठबाट २१ किलो सुन बरामद, केही तस्करहरू पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ सो परिमाणको सुन बरामद गरेको हो। सुनसँगै केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलन युरोपभर फैलिँदै

शिक्षामा सरकारी लगानी, बढ्दो खर्च र विद्यालयको कमजोर अवस्थालाई लिएर फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलनको प्रभाव पुरोपका विभिन्न देशमा देखिन थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस, फ्रान्स

काठमाडौं उपत्यकामा श्रृंखलावद्ध रुपमा चोरीमा संलग्न गिरोह पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भइ भक्तपुरको ठिमी बस्दै आएको ३६ वर्षको मनोजकुमार मोक्तान सोही ठाउँको रोकेश थिङ र सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएको आयन माझी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारी: थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा

नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

नेपाली कांग्रेस महाधिवेशनको चौथो दिन: बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिनेन्द्र रिजालले उपसभापतिमा दिएकाे उम्मेदवारी फिर्ता लिने

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजाल उम्मेदवारी फिर्ता लिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाजसेवी सुजिन महर्जन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

ललितपुरस्थित युनाइटेड फेलोशिप नेपालको अध्यक्ष तथा समाजसेवी सुजिन महर्जन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रभु बैंकका सीईओलाई धरौटीमा छोड्न अदालतको आदेश

न्यायाधीश देवीकुमारी चौधरीको इजलासले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्धामा शर्मालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं