एन्फा जापानका संरक्षक शेरचनद्धारा टोकियोमा लेखक अर्यालको सम्मान
जापान–नेपाल फुटबल संघ (एन्फा जापान)का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्।
बिएल संवाददाता - जापान